Breaking News
Home / आइसिटी नेपाल / अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् ।

कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने २५० पचास भन्दा बढी डिजिटलर एचडि च्यानलहरु ग्राहकका लागि १९९९ को अफर रहेको ल्याएको छ । जसमा ग्राहकहरुले सेटअप बक्स इन्सटेलेशन चार्ज  र २ महिनाको सबक्रिबसन सेवा प्राप्त गर्नेछन् ।

क्लियर टिभि सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरु मा उपलव्ध छ र प्रति महिना न्युनतम ५ सय देखि ७ सय सेवा शुल्क रहेको तिर्नुपर्नेछ । साथै कम्पनिले एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा बिषेश छुट दिनेछ ।  ग्राहकहरुले क्लियर टिभि र इन्टरनेट सेवाको वन्डलिडप्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्नेछन् । क्लियर टिभि सेवामा एक वा सो भन्दा बढी जडान सेवा उपलब्ध छन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...