Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ट्वीटरमा अब एडिट फिचर

ट्वीटरमा अब एडिट फिचर

 ट्वीटरले प्रयोगकर्ताको लागि एडिट गर्न सकिने फिचर्स ल्याउने तयारी गरेको हो । यद्यपि अहिले अ घि सारिएको योजनापछि पनि पहिलो ट्वीट के थियो र त्यसलाई पुनरवलोकन गरिएको इतिहास पनि दोस्रो व्यक्तिले देख्न सक्नेछन् ।

ट्वीटरमा अहिलेसम्म यस किसिमको फिचर्स नहुनुको कारणबारे उनले यो प्लेटफर्म म्यासेजको लागि फरम्याटमा निर्माण गरिएको बताए ।  यदि कसैलाई म्यासेज पठाउँदा त्यसलाई तत्काल फिर्ता लिन सकिँदैन । त्यसैगरी ट्वीटरमा पठाइएको सन्देश पनि एडिट गर्न मिल्दैन ।

प्रयोगकर्ताको सुझावअनुसार सन् २०१६ को डिसेम्बरमा यो योजना अघि सारेकाके थियो । यद्यपि अहिलेसम्म सो फिचर्स आउन सकेको छैन । ट्वीटरका सीईओले ट्वीटरमा सुधारको लागि सुझावको लागि राय माग्दा मानिसहरुले एडिटको लागि धेरै अनुरोध गरेका थिए ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...