Breaking News
Home / समाज खबर / डीआईजी सर्वेन्द्र खनाल : भावी प्रहरी महानिरीक्षक (आइजीपी) को दाबेदार

डीआईजी सर्वेन्द्र खनाल : भावी प्रहरी महानिरीक्षक (आइजीपी) को दाबेदार

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका डीआईजी सर्वेन्द्र खनाल वर्तमान सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।   डीआईजीखनालले प्रहरी संगठनको नेतृत्व पाए देश अपराध जन्य क्रियाकलापबाट मुक्त हुने विश्वास गरिएको छ । ओलीको संकल्प पुरा गर्न डीआईजी खनालले मात्र गहन भुमिका खेल्ने सक्ने अनुमान प्रहरी संगठनभित्रै चर्चाको विषय बनेको छ । पछिल्लो समय उहाँले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई भावी प्रहरी महानिरीक्षक (आईजी) को रूपमा हेरिन थालिएको छ ।

सर्वेन्द्र खनाल : भावी प्रहरी महानिरीक्षकको नेतृत्व सम्हाल्न सक्ने कुशल प्रहरी अधिकृत

About ICT Khabar/आइसिटी खबर

Check Also

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...