Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि / नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ, हरि प्रसाद न्यौपाने, अर्जुन गोपाल धौडेल, वाल नरसिंह कुवर, मनोहर श्रेष्ठ, तुलसीराम शर्मा, सहेदवलाल शाह, नागेश्वर प्रसाद साह, रिकु लिगल, ओम प्रकाश वादे रहेका छन् ।

नेपाल मोबाईल वितरक संघका नवनिर्वाचित अध्यक्ष दिनेश चुल्याद्योले मोबाईल क्षेत्र रहेको समस्या समाधान गर्न भूमिका खेल्ने बताए ।  त्यसैगरी ननवनिर्वाचित महासचिव रघु त्रिपाठीले सरोकारवाला सबै निकायसँग समन्वय गरेर विद्यमान समस्या समाधान गर्न संघले भूमिका खेल्ने बताए ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...