Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि विद्युचतीय फोहोर कम गर्न महत्वपूर्ण कदम उठाएको छ । कम्पनीले हालसालै आफ्नो एक गोप्य प्रयोगशालाको विषयमा जानकारी दिएको छ ।

यो ल्याबमा दैनिकरुपमा सयौं आईफोन डिसेम्बर र पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि रोबोड डेजीले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । यसले एक घण्टामा २ सय आईफोनलाई डिसेम्बर गरेर त्यसको उपयोगी सामग्रीलाई छुट्याउन सक्छ ।

 तर, यो कम्पनीको पहिलो रोबोट भने होइन । सन् २०१६ मा एप्पलले पुनप्रयोग गर्न सक्ने किसिमको रोबोट लियाम बनाएको थियो । डेजी भने ल्या भन्दा पनि धेरै एडभान्स छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

२०२१ को डिभी खुल्यो, नि:शुल्क आवेदन यसरी भर्नुहोस्

२०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ ...