Breaking News
Home / आइसिटी मनोरञ्जन / फेसबुकको कमाल : विश्वकै होचि मोडलका तस्विर भाइरल बन्यो

फेसबुकको कमाल : विश्वकै होचि मोडलका तस्विर भाइरल बन्यो

एजेन्सी । विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् ।

उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरे लगत्तै उनलाई पछाडी फर्केर हेर्नु परेको छैन ।

कदले सानी भए पनि बहुआयामिक प्रतिभाका कारण उनी विश्वभर चर्चामा छिन् ।

प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग मात्र भएन उनको छोटो समयमा नै परिचय बन्यो । मोडलिङमा सफल हुनलाई मानिसको कद र फरक प्रकृतिले नरोक्ने प्रमाणित गर्न उनले आफ्ना तस्विरहरुले समेत साथ दिएको उल्लेख गरेकी छिन् ।

About ICT Khabar/आइसिटी खबर

Check Also

रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...