Home / आइसिटी न्युज/टेक अपडेट / फोटो खिच्दा साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

फोटो खिच्दा साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ ।

यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको छ । हेर्दै डरलाग्दा देखिने त्यस्ता सामग्री राख्नेलाई युएईको साइबर क्राइम ल अनुसार जरिवाना गरिनेछ ।

साथै सामाजिक सञ्जालमार्फत व्यक्तिगत गोपनियता हनन गर्नेलाई पनि यही नियम अनुसार कारबाही गरिने गल्फ न्युजले जनाएको छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

विश्वभरको इन्टरनेट अवरुद्ध हुँदैछ, किन ?

रसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...