Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ ।

गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष मात्र गुगलले १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो ।

युट्युबका वित्तीय तथ्यांकहरु अति गोप्य राखिन्छन् । युट्युबका हिसाब किताबका सबै विषयहरु गुगलसँग जोडिन्छन् । गुगलले युट्युबको छुट्टै आम्दानी तथ्यांक सार्वजनिक गर्दैन । न्युयोर्क टाइम्सको सहयोगमा ।

About ICT Khabar/आइसिटी खबर

Check Also

सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

सोनीले मानिसको सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो आकारको ‘एसी’ (एयर कन्डिशनर) बनाएको छ।‘रेओन पकेट’ ...