Home / आइसिटी मनोरञ्जन / विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा सम्म क्यारीकेचर गर्छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।  विशालले एक ऋन्तरवार्तामा १०० भन्दा बढि क्यारिकेचर गरेरै देखाए ।

About ICT Khabar/आइसिटी खबर

Check Also

चीनको भर्चुअल निगरानी: प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी…

पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको ...