Breaking News
Home / आइसिटी इन्फो /  साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी

 साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी

फेस आइडी (फेस अनलक) महंगो स्मार्टफोनमा मात्र उपलब्ध छ ।तर आइफो एक्स, सामसुङ ग्यालेक्सी नोट ८, वान प्लस ५, टी मा  फेस अनलक ट्रेन्ड आएकाे छ ।

साओमीले पहिलो पटक सस्तो स्मार्टफोनमा पनि फेस अनलकको सुविधा दिएको छ । साओमीले एमआई ए वन र रेडमी नोट ५ प्रोमा फेस अनलकको सुविधा दिएको छ । स्मार्ट फोनमा फेस अनलक फिचर राख्ने हो भने : IObit Applock: Face Lock & Fingerprint Lock 2018 डाउनलोड गर्न सकिन्छ ।गुगल प्लेस्टोरबाट यसलाई निशुल्क डाउनलोड गर्न पाइन्छ।

एप इन्स्टल गरेपछि पिन सेट गर्ने त्यसपछि लक गर्ने कि अनलक गर्ने भनेर सोधिन्छ । यसको मतलब  पुरानो पासवर्डबाट फोन अनलक गर्नुपर्छ र फोनलाई अनलक अवस्थामा राख्नुपर्छ ।

त्यसपछि एपले एक्सेसका लागि पर्मिसन दिनेछ । अब फेस अनलक गर्नका लागि एपको बायाँ पट्टिका तीन वटा डटमा क्लिक गर्ने  त्यसपछि फेस आइडीका लागि आफ्नो अनुहार सेट गर्ने  । त्यसपछि स्मार्ट फोन फेस आइडीमार्फत लक हुन्छ ।

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...