Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / सेन्सरवाला छाता, भिडियोमा हेर्नुहोस् मान्छे जता गयो उतै जान्छ

सेन्सरवाला छाता, भिडियोमा हेर्नुहोस् मान्छे जता गयो उतै जान्छ

जापानको उक सूचना प्रविधि कम्पनीले यस्तो छाता बनाएको छ जो ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर जडान गरिएका कारण यो छाता व्यक्तिको आसपास नै घुमिरहन्छ ।  यसको तौल ५ किलोगम छ जो अहिले ५ मिनेटसम्म उड्न सक्छ ।

दूरसंचार प्रणाली विकास गर्ने कम्पनी आशी पावर यस विषयमा लामो समयदेखि काम गरिरहेको छ । कम्पनीको लक्ष्य छ कि २०२० मा हुने ओलम्पिकमा यो छाता व्यवहारिक उपयोगमा ल्याउन सकियोस् । कम्पनीका अध्यक्ष केजी सुजुकीका अनुसार उनले यस्तो छाता बनाउने सोच ३ वर्ष पहिले बनाएका थिए । हेर्नुहोस् भिडियो

About ICT Khabar/आइसिटी खबर

Check Also

साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।  चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै ...