Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट / ७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ ।

तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ ।

यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no pwnage found  लेखेको सूचना पाउनुहुन्छ । यदि तपाईंको डाटाबेस पनि ह्याक भएको भए Oh no — pwned भन्ने देखिनेछ ।

यदि तपाईंले आफ्नो इमेल डाटाबेस ह्याक भएको थाहा पाउनुभयो भने आफ्नो पासवर्ड तथा अन्य विवरणहरु तत्कालै अपडेट गर्नुहोस् ।

 

About ICT Khabar/आइसिटी खबर

Check Also

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन ...

This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...