Home / खगोल बिज्ञान

खगोल बिज्ञान

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ (भिडियोसहित)

मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन सकिन्छ । यहाँबाट ...

Read More »

पृथ्वीजस्तै अर्को ग्रह पत्ता लाग्यो

नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा  सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ । ‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी ...

Read More »

नासाले पठाएको अन्तरिक्ष विमान बृहस्पतिको नजिक

नासाले पठाएको अन्तरिक्ष विमान सौर्य परिवारको सबैभन्दा ठूलो ग्रहको नजिकै पुगेको छ । यो विमान आज बृहस्पति ग्रहको अन्तरिक्षमा प्रवेश गर्नेछ । नासाले पठाएको विमान अहिले बृहस्पति ग्रहभन्दा करिब ४२ सय किलोमिटरको दूरीमा रहेको छ । साथै उक्त विमान दुई लाख आठ हजार प्रतिघण्टाको दरले घुमिरहेको छ । नासाले निर्माण गरेको ...

Read More »

सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले सूर्यबाट आगो निस्किँदै गरेको भिडियो सार्वजनिक गरेको छ । यो यस प्रकारको पहिलो भिडियो हो । नासाले जारी गरेको ३० मिनेटको भिडियोमा चकित पार्ने खालका शट छन् । यो दृष्य नासाको सोलार डायनामिक अब्जर्भेटरी (SDO) ले खिचेको हो । यो दृष्य खिच्ने एयरक्राफ्ट सन् २०१० ...

Read More »

पृथ्वीको तापक्रम र मौसम १७ वर्षयताकै भयावह हुने बैज्ञानिकको यस्तो अनुमान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ । एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा ...

Read More »

तिहारको लक्ष्मीपूजाको रात आकाशबाट सयौं उल्का झर्दै

आकाशबाट पाँच रात उल्का वर्षा हुँदैछ। विश्वका सबै देशबाट देख्न सकिने यो शुक्रबार रातिदेखि लक्ष्मीपूजाको रातसम्म देखिनेछ। खगोलविद् जयन्त आचार्यका अनुसार शुक्रबार राति ११ बजेदेखि सूर्योदय अघिसम्मका पाँच रात प्रत्येक रात १० देखि २० वटासम्म उल्का खसेको देख्न सकिनेछ। उनले शुक्रबार  भने, ‘आकाशलाई बाह्रवटा राशिमा विभाजित गरिएको हुन्छ, जसमध्ये यसपटक ...

Read More »

मानिस बस्न मिल्ने अन्तरिक्ष स्टेशन – फोटो फिचर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन एक मानव निर्मित भु-उपग्रह हो। यसले पृथ्वीलाई एक चक्कर लगाउन ९२.९१ मिनेट लगाउँछ। यसले पृथ्वीलाई २७,६०० किलोमिटर प्रतिघण्टाको गतिमा घुम्छ। घुम्दैगर्दा केही सेकेण्डको लागि यो स्टेशन पृथ्वी र चन्द्रमाको बिचमा परेको थियो। त्यसैबेला एक अष्ट्रेलियन फोटोग्राफरले यसको तस्विर कैद गर्न भ्याए। केबल .३३ सेकेण्डको लागि मात्र यो ...

Read More »

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताएर विश्व रेकर्ड

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा सबैभन्दा बढी समय बसेर स्कट केलीले विश्व रेकर्ड बनाएका छन्। उनी ३८३ दिनसम्म आइएसएसमा बसिसकेका छन् साथै १३९ दिन अझै बसेर उनी पृथ्वीमा फर्कनेछन्। आइएसएस एक भु-उपग्रह हो। पृथ्वीबाट ४०० किलोमिटर माथी प्रतिसेकेन्ड ७.६६ किलोमिटरको गतिले यसले पृथ्वीको परिक्रमा गर्छ। सन् १९९८ नोभेम्बर २० मा करिब ...

Read More »

सुर्यकै कारण आधुनिक मानव सभ्यता खतरामा: इतिहास र तयारी

सुर्यको ‘सोलार फ्लेयर’को कारणले उत्पन्न हुने विद्युत चुम्बकीय पल्सको कारण अहिलेको आधुनिक सभ्यता समाप्त हुनेसक्ने बताइएको छ। विश्वभरका विद्युतीय ग्रीड, मोबाइल, इन्टरनेट समेत पुरै प्रभावित हुने खतरा बढेको भन्दै अमेरिकाले यसबारेमा तयारी सुरु गरेकोडेली मेलले जनाएको छ। सन १८५९ सौर्य बतासले उत्पन्न गरेको विद्युत चुम्बकीय पल्सको कारण टेलिग्राफका लाइनहरु पड्किएका ...

Read More »

विश्वका सबैभन्दा तेज कार, विमान, कम्प्युटर र मानिस

२९९,७९२,४५८ मिटर प्रति सेकेन्ड (करिब ३ लाख किलोमिटर प्रति सेकन्ड) को गतिमा यात्रा गर्ने प्रकाशलाई पनि सुर्यबाट पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ। हाम्रो तारापुञ्ज (आकाशगंगा तारापुञ्ज)को एक छेउबाट अर्को छेउमा जान प्रकाशलाई करिब १ लाख वर्ष लाग्छ जबकी प्रकाश १ सेकेन्डमा ३ लाख किलोमिटर टाढा पुग्न सक्छ। यो ब्रह्माण्डमा आकाशगंगा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...