Home / साइवर क्राइम (page 11)

साइवर क्राइम

२७ करोड भन्दा बढि प्रयोगकर्ताका इमेल र त्यसको पासवर्ड लिक

आफ्नो पनि पासवर्ड लिक त भएको छैन यसरी थाहा पाउनुहोस् यो लिंक मा क्लिक गरेर आफ्नो इमेल ठेगाना सर्च अहिल्यै गर्नुहोस्   पछिल्लोपटक भएको इमेल लिकबाट विश्वका करोडौँ इमेल प्रयोगकर्ता प्रत्यक्ष प्रभावित हुने देखिएको छ । त्यसैले आफ्नो इमेल अकाउण्टको जानकारी सुरक्षित गर्नका लागि तत्कालै पासवर्ड परिवर्तन गरेर सुरक्षित पासवर्ड राख्नु ...

Read More »

नेपाल टेलिकमको वेवसाइट ह्याक गर्ने १८ वर्षे नेपाली हृयाकर पक्राउ

ठमाडौं । अनोनेमस ओपनेप नामबाट सरकारी तथा गैरसरकारी वेबसाइट हृयाक गर्ने १८ वर्षे युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले तनहुँ बन्दीपुर घर भई बालाजु हाईट बस्ने विकास पौडेललाई पक्राउ गरेको हो । १८ वर्षका उनी विद्यार्थी हुन् । उनले राष्ट्रिय क्षयरोग केन्द्रको वेबसाइट हृयाक गरेका थिए ...

Read More »

सचेत बन्नुहोस् आजै!! तपाईंको पासवर्ड ह्याक हुने ५ कारण यस्तो

। पासवर्ड ह्याक हुनबाट बच्नका लागि यसो गनुस्, यसो नगर्नुस्, यस्तो पासवर्ड राख्नुस् भन्ने कुरा त तपाईंले धेरै नै सुन्नु भएको होला, तर स्ट्रङ्ग पासवर्ड कसरी राख्ने वा ह्याक हुनबाट कसरी बच्ने भन्ने कुरा धेरैलाई जानकारी नहुनसक्छ । यदि तपाईंलाई पासवर्ड कसरी ह्याक हुन्छ, भन्ने कुराको जानकारी भयो भने ह्याक ...

Read More »

फेसबुकको कुनै पनि पोस्टमा झुक्किएर ‘लाइक’ गर्दा यसरी स्क्यामको फन्दामा पर्नुहोला

मानिसहरूले अनलाइनमा बिताउने समयलाई फेसबुकले अविश्वसनीय तरिकाले परिवर्तन गरिदिएको छ। उदाहरणकै लागि हेर्ने हो भने, तपाईँले आफ्नो साथीहरूको जुनसुकै पोस्टमा पनि हचुवाको भरमा ‘लाइक’ गर्दै बसेको याद गर्नुभएकै होला। हुन त तपाईँले उनीहरूको पोस्ट ‘हेरेँ है?’ भन्ने मनसायले लाइक गर्नुहुन्छ। तर स्क्यामरहरूले तपाईँको यहि बानीको फाइदा उठाएर एक खतरनाक स्क्याम ...

Read More »

वैदेशिक रोजगारीको प्रलोभनमा फस्दै हुनुहन्छ की तुरुन्त ११७७ मा प्रहरीलाई खवर गर्नुहोस्

रेमिट्यान्सले धानेको मुलुक नेपालका कति युवाहरु विदेश होलान् ? अनुमान सहज छ लाखौको संख्यामा । तिनीहरुले विदेशमा रहदा पाएका पीडा र समस्याहरु के होलान् ? विदेशिन लाग्दै गरेका युवाहरुको पिडादायीे कथाहरु अरु भिन्न छन् । अनेक समस्याहरु । एजेन्ट या मेनपावर कम्पनीको मीठा प्रलोभनमा परेर ठगिएका सर्वसाधारणहरुको कथा ? तर ...

Read More »

नेपाल प्रहरीको साईबर सुरक्षा सल्लाहकारमा डा. रामहरी सुबेदी

नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभाग काठमाण्डौंले डा. रामहरी सुवेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गरेको छ । नेपालमा बढ्दो साइवर अपराधका घटनालाई न्युनीकरण गर्ने उद्देश्यले रामहरी सुवेदीलाई नेपाल प्रहरीको साइवर सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको अपराध अनुसन्धान बिभागका प्रमुख बिज्ञान राज शर्माले बताएका छन् ।  नेपाल प्रहरीले आफूलाई दिएको ...

Read More »

सुरक्षित साइवर नेपालका लागि सोसल मिडियाबाटै सचेतना अभियान थाल्नुपर्ने : एसएसपी सर्वेन्द्र खनाल

साइवर सुरक्षामा नेपाल शतप्रतिशत असुरक्षित रहेकोले यसको वेलैमा रोकथाम र नियन्त्रण गर्न मिडियावाटै साइवर अवराधवारे सचेतना अभियान थाल्नुपर्ने  महानगरीय अपराध महाशाखाका प्रमुख एवं बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले कानुनको अभावमा अनलाइन पत्रकारितालाई नियमन गर्न नसकिएको प्रेस काउन्सिल नेपालमा  आज ...

Read More »

सोसल मिडिया तथा साइवर सुरक्षा कार्यक्रममा एक दर्जन अनलाइन पत्रकारहरु सम्मानित

साइवर सुरक्षाको विषयलाई स्कूल कलेजसम्म लैजानुपर्ने बेला भइसकेको छ, — सर्वेन्द्र खनाल, प्रमुख अपराध महाशाखा हनुमानढोका के हो साइवर अपराध मलाई थाहा छैन — शिवलाल थापा, विज्ञान तथा प्रविधि मन्त्री बढ्दो अनलाइन मिडियासँगै यसका चुनौतीहरु थपिएका छन् भन्ने बारे सबै जानकार छन् तर सोसल मिडियाममार्फत हुने अपराधहरु के के हुन् ...

Read More »

सोसल मिडिया साइवर थ्रिएट र साइवर सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम

बढ्दो अनलाइन र सोसल मिडियाको विकासले पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु सिर्जना गरेकोले अनलाइन मिडिया व्यवस्थापन, अनुगमन, नियन्त्रण र व्यवसायीकरणका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले आइसिटी पत्रकार विकास मञ्चको आयोजना र राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा अनलाइन मिडिया व्यवसायीकरण र साइवर सुरक्षाबारेको अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ ८ गते हुने ...

Read More »

नाट्टा चुनावमा SMS को मीसयुज यसरी भएपछि ….

काठमाडौं ।  माघ २ गते ६००१ नम्बरबाट नाट्टा सदस्य अर्थात् मतदाताहरुलाई एउटा यस्तो म्यासेज आयो कि त्यो देखेर मतदाता नै तीनछक परे । नाट्टाका वर्तमान अध्यक्ष डिबी लिम्बुको नामबाट मधुसुदन आचार्य समूहलई सहयोग गरिएको र निर्वाचनमा जिताउन भन्दै अपिल गरिएको म्यासेज मोबाइलमा आउन थाल्यो । वर्तमान अध्यक्षले संस्थाकै तर्फबाट यस्तो म्यासेज पठाउनु ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...