Home / साइवर क्राइम (page 13)

साइवर क्राइम

सोसल मिडिया साइवर थ्रिएट र साइवर सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम

बढ्दो अनलाइन र सोसल मिडियाको विकासले पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु सिर्जना गरेकोले अनलाइन मिडिया व्यवस्थापन, अनुगमन, नियन्त्रण र व्यवसायीकरणका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले आइसिटी पत्रकार विकास मञ्चको आयोजना र राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा अनलाइन मिडिया व्यवसायीकरण र साइवर सुरक्षाबारेको अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ ८ गते हुने ...

Read More »

नाट्टा चुनावमा SMS को मीसयुज यसरी भएपछि ….

काठमाडौं ।  माघ २ गते ६००१ नम्बरबाट नाट्टा सदस्य अर्थात् मतदाताहरुलाई एउटा यस्तो म्यासेज आयो कि त्यो देखेर मतदाता नै तीनछक परे । नाट्टाका वर्तमान अध्यक्ष डिबी लिम्बुको नामबाट मधुसुदन आचार्य समूहलई सहयोग गरिएको र निर्वाचनमा जिताउन भन्दै अपिल गरिएको म्यासेज मोबाइलमा आउन थाल्यो । वर्तमान अध्यक्षले संस्थाकै तर्फबाट यस्तो म्यासेज पठाउनु ...

Read More »

होशियार रहनुहोस! फेसबुकमा स्टाटस, फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा हातमा हतकडी लाग्न सक्छ

साईबर अपराधको दायरामा रहेका स्टाटसलाई लाईक मात्र गर्दा तपाईँलाई हतकडी लाग्न सक्छ । लाईक मात्र नभई अपरिचितले पठाएका फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा झनै ठुलो अपराधको भागिदार बन्नुहोला । सँगठित अपराधमा संलग्नले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा वा तपाईँले त्यस्ता व्यक्तिलाई साथी मात्र बनाउँदा कानूनी नजरमा दोषी ठहर हुने साईबर कानुन ...

Read More »

सुरक्षित पासवर्ड राख्नेबारेको भ्रमहरु

अनलाइन सुरक्षाको बारेमा सबैका आ आफ्ना अनुभव तथा मान्यता हुन सक्छन् । कतिपय मानिसहरुको दाबी हुन्छ, उनीहरुको पासवर्ड यति सुरक्षित छ की त्यसलाई कसैले पनि ह्याक गर्न सक्दैन । कतिपय मानिसहरु भने आफ्नो अकाउण्डको सुरक्षाका विषयमा कत्तिपनि चिन्तित हुँदैनन् वा पासवर्ड ह्याक हुनसक्ने कुरामा कत्तिपनि ध्यान दिँदैनन् । आजको डिजिटल ...

Read More »

बीबीसीमा भएको साइबर आक्रमणको जिम्मा न्युज वल्र्ड ह्याकरले लियो

आफूलाई न्यू वल्र्ड हृयाकिङ बताउने समूहले बिहीबार बीबीसी वेबसाइटमा भएको साइबर आक्रमणको जिम्मा लिएको छ । बीबीसीका टेक्नोलोजी सम्वाददातालाई ट्वीटरमार्फत पठाइएको बयानमा यो समूहले जानीबुझी नै हृयाक गरेको बताएको छ । अमेरिकाको यो समूहले आफ्नो आक्रमणको उद्देश्य आफ्नो क्षमताको जाँच गर्नु थियो । तर, बीबीसी लामो समयसम्म बन्द गर्ने आफ्नो ...

Read More »

किन बढ्दैछ साइबर अपराध ?

मनोज र कविता विगत तीन वर्षदेखि एउटै कलेजका मिल्ने साथी हुन्। अध्ययनकै क्रममा उनीहरूबीच प्रेम मौलायो। जब कविताको विवाह अर्कैसँग हुने निश्चित भयो त्यसपछि मनोजले नक्लली फेसबुक एकाउन्टमार्फत कवितालाई विभिन्न किसिममा अश्लील सन्देश पठाउन थाले। अश्लील अडियो आउन थालेपछि कविताले प्रहरीमा उजुरी दिइन्। अनुसन्धानपछि मनोजले पठाएको पत्ता लग्यो। यस्तै उजुरी ...

Read More »