Breaking News
Home / साइवर क्राइम (page 3)

साइवर क्राइम

फेसबुक ह्याक हुने खतरा ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । यद्यपि ...

Read More »

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

अमेरिकन कंग्रेस सिनेटमा फेसबुक र  फेसबुकका मार्क जुकरबर्ग माथि कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका जुकरबर्ग ले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी नै मागे । सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । जसबाट अब फेसबुकको भविष्यमाथि ...

Read More »

सावधान फेसबुकबाट यसरी फैलदै छ भाइरस

फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक ...

Read More »

होसियार ! फेसबुक म्यासेन्जरबाट यस्तो भाइरस फैलिदैछ,भाइरसबाट बच्न यसो गर्नुहोस..

फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको ...

Read More »

हेल्थ डिभाइसहरु पनि साइबर हमलाको खतरामा !

स्मार्ट हेल्थ सुबिधा बिरामीका लागि घातक हुनसक्नेमा विज्ञहरुको चिन्ता पेसमेकर तथा एमआरआई स्क्यानर्स जस्ता डिजिटल्ली कनेक्टेड हेल्थ डिभाइस बिरामीका लागि घातक हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको रोयल एकेडेमी अफ इन्जिनियर्सले यस्तो चेतावनी जारी गर्दै यस्ता डिभाइसको दुरुपयोग गरी ह्याकरहरुले बिरामीलाई नोक्सान पर्‍याउनसक्ने जोखिम रहेको जनाएको छ । रोयल एकेडेमी ...

Read More »

फेसबुकको दुरुपयोग, अश्लील भिडियो बनाएर यसरी ब्ल्याकमेलिङ

रत्ननगर । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी ...

Read More »

एउटै औंलाले संसार हल्लाउने विश्वका ५ टप ह्याकर यस्ता छन्

एउटै औंलाले संसारलाई हल्लाउने शक्ति धेरै कमले राख्छन्। ह्याकरहरु तिनै शक्तिशाली वर्गमा पर्छन्। विश्वका ५ जना ह्याकर यस्ता छन्, जोसँग नासा पनि डराउने गर्छ। विश्वका नामुद ह्याकर मानिने यी व्यक्तिको विषयमा अमेरिकी अखबारले केही समयअघि रिपोर्ट तयार पारेको थियो। जोनाथन जेम्स जोनाथनले यस्तो काम गरेका थिए, जसबाट नासा पनि अत्तालिएको ...

Read More »

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय ...

Read More »

सामाजिक सञ्जालका प्रयोगकर्ता निशानामा : साइबर क्राइमबाट बच्न के गर्ने, के नगर्ने ?

आपराधिक घटनाहरुले महिलाहरुका लागि सामाजिक सञ्जालमा सुरक्षाको विषयलाई लिएर अनेक प्रश्न उब्जाएको छ । भारतको बेगलुरु सहरमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर एस्कर्ट सर्भिस दिने वेबसाइटमा राखियो । त्यसपछि महिलालाई नचिनेका व्यक्तिहरु बारम्बार फोन गर्न थाले । महिलाले यस बारेमा उजुरी दर्ता गराइन् । त्यस्तै केही दिन अघि ...

Read More »

होशियार ! साइवर अपराध, फेसबुकमा फिसिङ या ह्याकिङ यसरी

फेसबुक फिसिङ फोटो र भिडियाको लिंक पठाएर पनि हुन्छ – सविन ढकाल/पहिलोपोस्ट म एकदमै समस्यामा परेको छु। मसँग मोबाइलमा व्यालेन्स छैन, तुरुन्तै पाँच सय रुपैयाँको रिचार्ज नम्बर पठाइदिनुहोला,’ रमेश कुँवरले यो म्यासेज आफ्नो म्यासेन्जरबाट करिव २ सय जना साथीभाइलाई पठाए। कतिले यो म्यासेजको रिप्लाइ नै गरेनन्। तर, धेरै जनाले फेसबुक प्रयोगकर्ताले ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...