फेसबुक आफैले प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि विभिन्न टुल्सहरु उपलब्ध गराएको हुन्छ । आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः १. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् । ...
Read More »होशियार ! इमोमार्फत पनि यसरी हुन्छ ठगी, २५ लाख ठगी गर्ने पक्राउ
इन्टनेट प्रविधि एवं सामाजिक सञ्जाल मार्फत नेपालीहरु ठगिने क्रम बढिरहेको छ । फेसबुक भाइवर, हाट्सप र इमोमार्फत अहिले ठगिने धेरै नेपालीहरु छन् । अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिएका छन् । 2074 फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका ...
Read More »यी हुन् सजिलै ह्याक हुने पासवर्डहरु, यस्तै छ भने तुरुन्तै बदल्नुस्
इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् । अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष ...
Read More »के हो त साइबर अपराध ? कम्प्युटरबाट हुने साइवर अपराधहरु
अजय शर्मा विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । इन्टरनेटको विस्तार भएको वर्तमान परिप्रेक्ष्यमा क्रमशः बढ्दो अपराधका कारण नेपालमा समेत ‘विद्युत्तीय कारोबार ऐन २०६३’ को व्यवस्था भएको हो । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, ...
Read More »नेपालका बैंक तथा वित्तीय संस्थाका निम्ति ‘साइबर क्राइम’ नियन्त्रण चुनौतीपूर्ण बन्दै
नेपालका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले चोरी गर्नेहरुबाट जोगाउनु चुनौतीपूर्ण बन्दै गएको ‘बैंकर’हरुले स्वीकारेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘ साइबर क्राइम’को निशानमा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अबस्थामा पहिलोपटक आयोजित साइबर क्राइम र रकम ...
Read More »साइवर क्राइम: प्रयोगकर्ताको मोबाइल फोनबाट जानकारी चोर्ने एप
गुगलले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने Tizi नामक एप पत्ता लगाएको छ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि ...
Read More »साइबर क्राइमबाट बच्न फेसबुक र ट्वीटर चलाउँदा यसो गर्नुहोस्
सामाजिक सञ्जालमा महिलाहरुको तस्बिर र उनीहरुको निजी जानकारीलाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ । यस्ता अपराधहरुलाई नियन्त्रण गर्नका लागि थुप्रै नियम कानुनहरु बनाइएका छन् । तर, यसको लागि आफ्नो तर्फबाट पनि केही सावधानीहरु अपनाए यस्ता समस्याहरुसँग बच्न सकिन्छ । र, बिना चिन्ता सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । सामाजिक सञ्जालमा ...
Read More »होशियार ! ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको ...
Read More »साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु
-भरतराज उप्रेती साइवर अपराध र बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बारे जनचेतना प्रयोगकर्तामाझ फैलाउन आवश्यक रहेको साइवर सुरक्षा विज्ञहरु र सरोकारवाहरुले बताएका छन् । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसपमा विज्ञहरुले बैंकिङ क्षेत्रमा साइवर सुरक्षाको चुनौती बढेर गएको उल्लेख गर्दै सरोकारवाहरुले बेलैमा सुरक्षा ...
Read More »नेपालमा साइवर अपराध र बैकिङ क्षेत्रको सुरक्षा अबस्था बारे इन्फोसेक नेपालको कार्यक्रम
-भरतराज उप्रेती पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको ...
Read More »