Breaking News
Home / साइवर क्राइम (page 5)

साइवर क्राइम

नेपालमा साइवर अपराध र बैकिङ क्षेत्रको सुरक्षा अबस्था बारे इन्फोसेक नेपालको कार्यक्रम

-भरतराज उप्रेती पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको ...

Read More »

बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटको कारण नक्कली (पाईरेटेड) सफ्टवेयर तथा उपकरणहरुको प्रयोग

दक्ष जनशक्तिको टीम, पर्याप्त मात्रामा लगानीका साथै सस्तोमा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटको जोखिमलाई बढाएको छ । भविष्यमा हुने साइवर थ्रेटको जोखिमलाई रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । त्यसैगरि संघ संस्थाहरुले तोकिएका नीति नियमहरुको उचित पालनाका गर्नुका ...

Read More »

ब्लुटुथ अन राख्दा ह्याक पनि मोबाइल हुनसक्छ !

सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले  ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न एक मालवेयर पत्ता लगाएका  छन्  । ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न ...

Read More »

एटिएम फ्रड र सुरक्षा बारेमा जनचेतना अभियानमा इन्फोसेक नेपाल

नेपालमा पछिल्लो समय नक्कली एटिएम कार्डबाट पैसा चोरिने घटनाहरु बढ्दै गएको छ । यसरी एटीएम फ्रडका घटनाहरु एक पछि अर्को गरी बढ्दै जाँदा व्यक्तिगत सूचना र बित्तिय डाटाहरुमा ह्याकरहरुको पहुँच सहज बन्दै जानुले नेपालमा साइवर सुरक्षाको ठूलो जोखिम देखिएको छ । यसै कुरालाई मध्यनजर गरेर इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम इन्फोसेक ...

Read More »

साइवर थ्रेट र सुरक्षा बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको हातेमालो आवश्यक

– शिव बस्नेत नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम –   INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, ...

Read More »

सार्इवर अपराधी यसरी समातिए, जसले एक महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याए

फेसबुकको माध्यमबाट एउटी महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याउन खोज्ने साइवरी अपराधी प्रहरी हिरासतमा रवि लामिछानेको न्युज २४ को सिधाकुरा जनतासँगको प्रभाव Click Video

Read More »

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् , बच्‍न यसो गर्नुस्

फेसबुकमा टेस्टोनी एप भाइरल बनिरहेको छ । धेरैजसोले रमाइलोको हिसाबले यो एप शेयर गरिरहेका छन् । भविष्यमा के बन्छस्, कति पैसा कमाउँछस्, कुन पार्टी ठीक हो जस्ता कुराहरुबाट मानिसहरु आफ्नो फेसबुक प्रोफाइललाई रंगीन बनाउँन लागिपरेका छन् । यसरी रमाइलोको रुपमा टेस्टोनी एप शेयर गरिरहँदा उनीहरुको सूचना र डाटाहरु लिक हुने ...

Read More »

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् ।  आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ । यद्यपि, ह्याकरहरुले दाबी गरेको अनुसार ...

Read More »

सावधान ! स्मार्टफोनमा इन्स्टल भएका एपले यसरी जासूसी गर्दा रहेछन्

स्मार्टफोनमा इन्स्टल भएका धेरैजसो एपहरुले पनि तपाईको फोनको क्रियाकलाप निगरानी गरर्ने गरेको तथ्य बाहिर आएको छ । साइबर क्राइम विश्लेषकहरुका अन’सार विभिन्न एप कम्पनीहरुले एप प्रयोगकर्ताका हरेक डिजिटल गतिविधिलाई युजर एक्सपेरिएन्सका रुपमा प्रयोग गर्ने गर्दछन् । कतिपय यस्ता घटनाहरु प्नि आउने गरेका छन् जहाँ विभिन्न स्मार्टफोन प्रयोगकर्ता महिलाहरुका स्मार्टफोनमा रहेका ...

Read More »

होशियार ! यसकारण तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ

जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ । फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ । एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस् मानिसको गोप्य अंग देखिने तस्बिर पोस्ट गरेमा फेसबुकले तपाईंको एकाउन्ट आफैं बन्द ...

Read More »