Breaking News
Home / इ-गर्भनेन्स

इ-गर्भनेन्स

स्मार्ट भिलेज बन्नका लागि यस्ता शर्त छन्

-स्रोत तस्वीर : अनलाइनखबर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । स्मार्ट भिलेजमा रुपान्तरण हुन चाहने गाउँपालिकाले तोकिएका शर्तहरु पूरा गरेको हुनुपर्नेछ । यसमा पहिलो र आधारभूत शर्त जग्गाको उपलब्धता रहेको छ । प्रतिहेक्टर २० व्यक्ति जनघनत्व भएको र कम्तिमा ५० हेक्टर ...

Read More »

सूचना प्रविधि बिभागको पहलमा आइटी पार्क सञ्चालनमा

सरकारले यसै वर्ष सचना प्रविधि पार्क व्यवस्थापन तथा सञ्चालन निर्देशिका स्विकृत गरेपछि नेपालको एक मात्र आइटी पार्क सञ्चालनमा आउने भएको छ । काठमाडौं विश्वविद्यालय सहित २ निजी कम्पनीले आइटी पार्कमा गई काम गर्ने प्रतिबद्धता जनाएपछि आइटी विभाग, काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन नेपाल र क्लाउड हिमालयबीच सूचना प्रविधि पार्कमा सूचना प्रविधिसम्बन्धित ...

Read More »

वर्डप्रेस सम्मेलन वल्र्डक्याम्प २०१५ को निष्कर्ष :सूचना प्रविधिमा राज्यले लगानी गर्नुपर्ने

काठमाडौँ । प्रविधिको विकासबारे युवालाई ज्ञान दिन सकिएमा भविष्य उज्ज्वल हुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । वल्र्ड प्रेस नेपालद्वारा आज ललितपुरमा आयोजित ओपेन सोर्स सफ्टवेर वर्ड प्रेससम्बन्धी छलफलका सहभागीहरुले सूचना प्रविधिमा राज्यले लगानी वढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा भारत, अष्ट्रेलियासहित विभिन्न देशका २०० भन्दा बढी स्वदेशी तथा विदेशी ...

Read More »

सशस्त्र प्रहरीको मोवाइल एप्स

सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सूचना प्रविधिमार्फत आफ्नो फिल्ड कमाण्डर तथा अन्य महत्वपूर्ण ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीको ‘मुभमेन्ट’ लाई अनुगमन गर्न एपीएफको लोगो अंकित ‘मोवाइल एप्स’ संचालनमा ल्याएको छ । फिल्डमा एपीएफ टोलीको तैनाथी लगायतका गतिविधिहरुको ‘रिपोर्ट’ लिइराख्नुभन्दा केन्द्रमै बसेर ‘मोबाइल एप्स’ बाट उनीहरुको ‘मुभमेन्ट’ अनुगमन गरिदा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...