Breaking News
Home / इ-एग्रीकल्चर

इ-एग्रीकल्चर

के हाे बोधिचित्त ? याे विरूवा कहाँ पाइन्छ

बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । यसको फल माला बनाउन तथा सजावटको लागि पनि प्रयोग गरिन्छ भने विरुवा गाई बस्तुको दानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस विरुवाबाट प्राप्त हुने फल वा दानाको माला मुख्यतया ...

Read More »

यन्त्रबाटै धान रोपाइँ सम्पन्न

झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत आज यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गर्नुभएको हो । प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई ...

Read More »

मोरङका विद्यार्थीको चमत्कार आलु रोप्ने यन्त्र बनाए

मोरङ । कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुग्ने उद्देश्यले मोरङका विद्यार्थीले आलु रोप्ने यन्त्र निर्माण गरेका छन् । मोरङको हात्तीमुढास्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले कृषिसम्बन्धी नयाँ उपकरण बनाउने सोचका साथ आलु रोप्ने यन्त्र बनाएको यन्त्र निर्माणमा सहभागी विद्यार्थी सुजनबाबु सेन्चुरीले जानकारी दिए । सेन्चुरीका अनुसार सो यन्त्रले छोटो समयमा धेरै आलु ...

Read More »