Breaking News
Home / इतिहास

इतिहास

राज्यका तिनवटै निकायमा महिला प्रमुख बिश्वकै नेपालको पहिलो इतिहाँस

बिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५र३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबाद रहीत बरीष्ठ न्यायधिस शुशिला कार्की नियुक्त भएकी छिन् ।उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ की उनी प्रधान न्यायधिस बनेसंगै नेपालमा बिश्वमै बिरलै हुने उदाहरण बनेको ...

Read More »

सद्गुरू गोरखनाथ बाबा

कमलराज श्रेष्ठ ।।गोरक्षसंहितामेतां योगभुतां जन: पठेत ।। ।।सर्वपापविनिर्मुक्ती योगसिद्धीं लभेद ध्रुवम।। (गोरक्ष पद्धती उत्तरार्द्धग्रन्थ ९९) अर्थात, “गोरक्षसंहिता योगशास्त्र जुन मनुष्यले भक्तिपूर्वक पढ्दछ,त्याे मनुष्य निश्चय नै समस्त पापकर्मबाट निर्मुक्त भएर योगसिद्धि प्राप्त गर्दछ।” आज हामी नेपालीहरु गर्वका साथ विश्वमा नेपाली हौँ भनी छाती फुलाउछौँ र नेपाली हुनुमा हामी आफुलाई गौरवान्वित ठान्छौँ। ...

Read More »

खस क्षेत्री र बाहुनबीच किन कुटुम्बेरी चल्दैन ?

आर्य भन्नाले पुरेत्याइँ गर्ने बाहुन बुझिन्छ र संस्कृत भाषामा ब्राम्हण भनिन्छ । बाहुनको परिवारमा विधुवा वा कुमारी आमाबाट जन्मिएको सन्तानलाई जैसी भनिन्छ । त्यस्तै जनजाति, दलित र खस क्षेत्री महिलाबाट जन्मिएकालाई जात खसाई दिएर खत्री क्षेत्री बनाउने प्रचलन भेटिन्छ । खत्री क्षेत्रीका थरहरु बाहुनसँग मिल्ने अनगिन्ती रहेका हुन्छन् । खस ...

Read More »

राजा वीरेन्द्रको वंश नाश दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धानका ६ आधार प्रर्याप्त :रामबहादुर रावलको खोज रिपोर्ट

दीपेन्द्रलाई कसले गोली हानेको थियो ? ‘देवयानीको अवस्था अहिले अस्वस्थ छ । अत्यन्त कमजोर अवस्था छ । ऊ विश्राममा छ । म प्रयासचाहिँ गर्छु ।’ ‘यहाँलाई थाहै छ, तीन दिनको समय आज सकिँदैछ । हामीले म्याद थपको रिक्वेस्ट गर्‍यौँ भने पनि धेरै समय उपलब्ध हुनेजस्तो लाग्दैन । यो स्थितिलाई अनुमान गरेर ...

Read More »

इतिहासमा बेलायतले भारतमाथि यसरी क्रुर नरसंहार गरेको थियो – फोटो फिचरसहित

आफ्नो किताब ‘चर्चिल्स सीक्रेट वार (चर्चिलका गुप्त युद्ध)’मा उनी लेख्छिन्, ‘आमा बाबुहरुले आफ्ना भोका बच्चाहरुलाई नदी र कुवाहरुमा फ्याँके, कयौं मानिसहरुले दौडिरहेको रेलको अगाडी बसेर आत्महत्या गरे । भोका मानिसहरु अन्नपातको अभावमा छट्पटाएका थिए । बच्चाहरु घाँसपात खान्थे । मानिसहरु यत्ति कमजोर भएका थिएकी उनीहरुले आफ्नो आफन्तको अन्तिम संस्कार गर्न ...

Read More »

आठौं गणतन्त्र सन्दर्भ विशेष:गणतन्त्र, प्राप्तिका १२५ तस्विर हेर्नुहोस् , जनताका संघर्ष झलकहरु

जेठ १५ अर्थात गणतन्त्र दिवस । १० वर्षको सशस्त्र युद्ध र १९ दिने जनआन्दोलन पछि नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको हो । गणतन्त्रको खातिर १७ हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । ठूलो युद्ध र आन्दोलनको गर्भबाट नै गणतन्त्र जन्मिएको हो । २०६५ जेठ १५ नेपालको ईतिहाँसमा लोकतान्त्रिक गणतन्त्रको उदय ...

Read More »

नेपाल–अंग्रेज यूद्घमा सिन्धुलीगढी

तत्कालीन समयमा इस्ट इन्डिया कम्पनीले उत्तरभारतको बंगाललाई अपार साधन र श्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा टुक्रा टुक्रा भएको सानो राज्य नेपाल पनि पर्दथ्यो । अंग्रेजको कुत्सित आसयलाई बंगालका तत्कालीन शासक मिरकासिम, अवधका नवाव तथा मुगल सम्राट मिलेर करिब ६० हजार फौजीदस्तासहित यूद्घारम्भ गरे । उता कम्पनीले ...

Read More »

काठमाण्डु उपत्यकाको पहिलो मानव बस्ती र राजाबारे अनौठो खुलासा !

काठमाण्डु उपत्यका र यसको उत्पतिबारे निकै ठूला बहसहरु हुने गरेका छन् । त्यतिमात्र होइन, काठमाण्डु उपत्यकाको अस्तित्व देखिएको कति भयो र यसले भावी दिनमा कतिसम्म जनघनत्वलाई थेग्न सक्छ भन्ने विषयहरु पनि बेला–बेलामा उठान भैरहेका छन् । त्यतिमात्र होइन सिमित भूगोलमा अवस्थित यो उपत्यकाले धेरै ठूलो जनघनत्वलाई थेग्न नसक्ने र राजधानीलाई ...

Read More »

माओले सोभियत लालसेनामा कार्यरत आफ्नो छोरालाई लेखेको एउटा दुर्लभ चिठी

चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० मा ‘थालिआन’ भन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो । आनचिङ सोभियत लालसेनाका लप्टन थिए । पछि उनी कोरियाको लडार्इंमा मारिए । प्रस्तुत छ, सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी । मेरी छोरा आनचिङ, यो भन्दा पहिले ...

Read More »

स्वर्गद्वारी मन्दिर एक ईतिहास एक परिचय

दाङ्गको भालुवाङ हुँदै भिंग्री बजारसम्म ६० कि.मि. को यात्रापछि स्वर्गद्वारीको प्रवेशद्वार आइपुग्छ । भिंग्री बजारको १३ कि.मि. को कच्ची बाटो हुँदै स्वर्गद्वारीको खुड्किलासम्म यातायातको सहज व्यवस्था गरिएको छ । भिंग्री बजारमा पर्यटन वर्ष २०११ लाई लक्षित गरी नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति प्यूठानद्वारा निर्मित शहिद झपेन्द्र स्मृति प्रवेशद्वारले ...

Read More »