Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि (page 17)

आइसिटी इभेन्ट/गतिविधि

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

एक दिने लागू औषधबिरुद्धको बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

साधना बस्नेत/काठमाडौं सूचना सञ्चार प्रविधि पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चले लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्रम मंसीर ४ गते मनमैजु मा.वि मनमैजु काठमाडौंमा सम्पन्न गरेको छ । बिद्यालयस्तरीय बिद्यार्थी लक्षित १ दिने चेतनामुलक कार्यक्रममा मनमैजु मा.वि बिद्यालयका कक्षा ८,९ र १० का १२५ भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको ...

Read More »

लागू औषधबिरुद्धको बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रम हुने

  सूचना सञ्चार प्रविधि पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चले लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्र गर्ने भएको छ । बिद्यालयस्तरीय बिद्यार्थी लक्षित १ दिने चेतनामुलक कार्यक्रम मनमैजु मा.वि बिद्यालय मनमैजु काठमाडौमा मंसीर ४ गते गर्ने संस्थाका सचीव मोहन खतिवडाले जानकारी दिएका छन् । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत ...

Read More »

नेपालमा महिला र वालवालिका क्षेत्रमा कार्यरत अमेरिकी डोयन सिएनएन हिरो घोषित

काठमाडौं । नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषणा भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो । डोयनले आफूलाई नेपालमा छोरीको रुपमा स्वागत गरिएको भन्दै आभार प्रकट गरेकी छिन् । उनले विजेता घोषित भएपछि मंगलबार स्टेजमा भनिन्, ...

Read More »

‘वर्डक्याम्प नेपाल २०१५’ नोभेम्बर २१, मंसीर ५ गते

जावलाखेल ललितपुरको स्टाफ कलेजमा भोलि अर्थात् मङ्सिर ५ गते  हुन गईरहेको “वर्डक्याम्प  नेपाल २०१५ ” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ | वर्डप्रेस सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बिगत ४ बर्ष देखि हरेक बर्ष नेपालमा हुदै आएको छ | वेबसाइट बनाउन सजिलो, छिटो र भरपर्दो CMS मानिएको वर्डप्रेसको प्रयोगकर्ता ...

Read More »

अनलाइन पत्रकार संघ

अरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, ...

Read More »

वोर्डप्रेस र एसइओ सम्बन्धि कार्यक्रम सम्पन्न

प्रकाश खतिवडा काठमाडौँ – स्ल्याश प्लस ट्रेनिङ सेन्टरको आयोजनामा, आइसीटी फ्रेम र नेसनल आइसिटि क्लबको साझेदारीमा एक दिनको वोर्डप्रेस र एसइओ सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौँको लैनचौर स्थित अमृत साइन्स कलेजमा भएको हो । कार्यक्रममा वोर्डप्रेस र एसइओबारे विभिन्न जान्कारी दिइएको थियो । एसइओ एक्स्पर्ट तथा कन्सल्टेन्ट ...

Read More »

क्यान सफ्टेक–२०१५ भाद्र १७ गते देखि

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) कोआयोजना कन्भर्जिङ् टु इ—लाइफ’ भन्ने मूल नाराका साथ आगामी भदौ १७ देखि २० सम्म उक्त क्यान सफ्टेक प्रदर्शनी सुरु हुने भएको छ । सफ्टेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेज र कम्युनिकेसनसँग सम्बन्धित कम्पनीहरुले भाग लिने हुँदा सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै ...

Read More »