Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि (page 5)

आइसिटी इभेन्ट/गतिविधि

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

२४ औं संस्करण क्यान इन्फोटेक मेला माघ ११ देखि

२४ औं संस्करण क्यान ईन्फोटेक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घले माघ ११ गतेदेखि आयोजना गर्ने जनाएको छ  । २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ । एसोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रालि रहेको आया्ेजकले बताएको छ । ‘सुविस क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन ...

Read More »

क्यान महासंघको २४ औं वार्षिक साधारण सभा पौष ८ गते हुने

कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान महासंघ)को २४ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने क्यान महासंघले सूचना जारी जनाएको छ ।  विधानमा भएको व्यवस्था बमोजिम सबै सदस्यहरुलाई सहभागिताका लागि ईमेल मार्फत जानकारी पठाइएको साथै यस महासंघको वेवसाईट www.can.org.np मा पनि सुचना प्रकाशित गरिएको सुचित गरिएको पनि महासंघको जारी ...

Read More »

साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु

-भरतराज उप्रेती साइवर अपराध र बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बारे जनचेतना प्रयोगकर्तामाझ फैलाउन आवश्यक रहेको साइवर सुरक्षा विज्ञहरु र सरोकारवाहरुले बताएका छन् । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसपमा विज्ञहरुले बैंकिङ क्षेत्रमा साइवर सुरक्षाको चुनौती बढेर गएको उल्लेख गर्दै सरोकारवाहरुले बेलैमा सुरक्षा ...

Read More »

नेपालमा साइवर अपराध र बैकिङ क्षेत्रको सुरक्षा अबस्था बारे इन्फोसेक नेपालको कार्यक्रम

-भरतराज उप्रेती पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको ...

Read More »

आइसिटी पत्रकार भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ ।हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो । धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता ...

Read More »

हार्दिक निमन्त्रणा ! इन्फोसेक नेपालको साइवर विशेष दशै शुभकामना कार्यक्रममा

साइवर जनचेतना अभिबृद्धिका लागि – भरतराज उप्रेती बडा दशै २०७४ को अवसर पारेरर साइवर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले इन्फोसेक नेपालद्धारा आइसिटी क्षेत्रका व्यक्तित्वहरु र बिद्यार्थीहरु माझ साइवर दशै शुभकामना कार्यक्रम तय गरेको छ । शुभकामना आदान प्रदान गर्ने फरक शैली अन्तर्गत आइसिटी क्षेत्रका साइवर सेक्युरिटी विज्ञहरुले साइवर जनचेतनाको खोजमुलक र तथ्यपरक ...

Read More »

एटिएम फ्रड र सुरक्षा बारेमा जनचेतना अभियानमा इन्फोसेक नेपाल

नेपालमा पछिल्लो समय नक्कली एटिएम कार्डबाट पैसा चोरिने घटनाहरु बढ्दै गएको छ । यसरी एटीएम फ्रडका घटनाहरु एक पछि अर्को गरी बढ्दै जाँदा व्यक्तिगत सूचना र बित्तिय डाटाहरुमा ह्याकरहरुको पहुँच सहज बन्दै जानुले नेपालमा साइवर सुरक्षाको ठूलो जोखिम देखिएको छ । यसै कुरालाई मध्यनजर गरेर इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम इन्फोसेक ...

Read More »

क्यान कमटेक-२०१७ मेला सुरु, ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी मुख्य आकर्षण

सूचना तथा प्रविधि सम्बन्धी वस्तु उत्पादन तथा सेवा बारेको जानकारी दिने मेला क्यान कमटेक – २०१७ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। क्यान महासंघको आयोजनामा भएको क्यान कमटेक – २०१७ सात दिनसम्म चल्नेछ। हाइ स्पिड इन्टरनेट मुख्य आकर्षण रहने त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड ...

Read More »

इन्फोसेक नेपालले साइवर ल र च्यालेन्सबारेको सेमिनार आयोजना गर्दै

नेपालमा बढ्दो साइवर थ्रेट र चुनौतीबारेको जानकारी दिने उद्देश्यले इन्फोसेक नेपाल इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टीम ले एक दिने सेमिनार आयोजना गर्ने भएको   छ । एनसिआइटी कलेजका बिआइटी, सिएसआइटी अध्ययनरत बिद्यार्थीहरुलाई नेपालमा साइवर र यसको चुनौती बारेको ज्ञानमार्फत साइवर सुरक्षा जनचेतना अभिबृद्धि गराउने लक्ष्य सेमिनारको रहेको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी ...

Read More »

क्यान कमटेक २०१७ ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष भदौ २९ देखि भृकुटीमण्डपमा

क्यान महासंघको आयोजनामा भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सुबिसु क्यान कमटेक २०१७ हुने भएको छ । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने क्यान कमटेक २०१७ मा ...

Read More »