Breaking News
Home / लाइफ स्टाइल

लाइफ स्टाइल

रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको ...

Read More »

रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी

रुसकी एक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेकी ...

Read More »

फेसबुकको कमाल : विश्वकै होचि मोडलका तस्विर भाइरल बन्यो

एजेन्सी । विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् । उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ ...

Read More »

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा ...

Read More »

फेसबुकले प्रयोगकर्ताका साइवर सुरक्षाका लागि खोजिरहेको छ निर्वस्त्र तस्वीर

फेसबुकले एक नयाँ विधिको परीक्षण गरिरहेको छ । उक्त परीक्षणका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताबाट उनीहरुका निर्वस्त्र तस्वीरको अपेक्षा गर्दछ । प्रयोगकर्ताले फेसबुकलाई आफ्ना निर्वस्त्र तस्वीर पठाउनु पर्नेछ । उक्त तस्वीरबाट फेसबुकले डिजिटल फिंगरप्रिन्ट बनाउनेछ र त्यसलाई नन कन्सेन्सुअल एक्सप्लिसिट मिडिया अर्थात् कुनै व्यक्तिको इच्छाविपरित लिइएको अभद्र मिडिया सामग्रीको रुपमा मान्नेछ ...

Read More »

अब सिधै क्यामराबाट फेसबुक लाइभ

फेसबुकले सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्ने फिचर थप्ने भएको छ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले यसअघि लाइभ अडियो र जिआइएफका लागि ...

Read More »

आइसिटी नेपालका हस्ती महावीर पुन ‘कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए’

म म्याग्दी जिल्लामा जन्मिएको हुँ । मेरो गाउँ नेपालका अन्य गाउँजस्तै सामान्य र सुन्दर छ । त्यति बेला हाम्रो गाउँबाट सबभन्दा नजिकको बजार पुग्न नै केही दिन हिँड्नुपथ्र्यो । त्यस्तो ठाउँमा कुनै आधुनिक प्रविधि पुग्ने कुरै थिएन । गाउँलेहरू खेती गर्थे, बस्तु पाल्थे । तन्नेराहरू कमाउनका लागि बेलायती र भारतीय ...

Read More »

जुकरबर्ग र प्रिशिलाको रोमान्स भरिएको दाम्पत्य जीवन साधरण लभ स्टोरी

२००६ मा फेसबुक खरिद गर्ने कसैले प्रयास गरेका थिए । याहुले त्यसबेला एक अर्ब डलरको अफरसमेत दिएको थियो । मार्कका लागि त्यसबेला निकै तनावपूर्ण र द्विविधाग्रस्त थियो । पि्रशिलाले उनीसँग लामो कुराकानी गरे । यसपछि उनले सबै अफर छाडे र फेसबुक बिक्री गर्ने सोंच बदले मार्क र चिनियाँ मुलकी अमेरिकी ...

Read More »

इन्स्टाग्राममा चर्चित १० सेलिब्रेटी यी

गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा लोकप्रिय सेलिब्रेटी बनेकी छिन् । यो वर्ष इन्स्टाग्राममा सबैभनदा धेरै मन पराइएका १० फोटो मध्ये ८ वटा फोटो तथा १० भिडियो मध्ये ७ वटा भिडियो गोमेजकै रहे । २४ वर्षीया सेलेना गोमेजको इस्टाग्राममा १० करोड ३० लाख फलोअर्स छन् । दोश्रो स्थानमा पनि अमेरिकी पप ...

Read More »

इन्टरनेटबाट आफूलाई अलग गर्ने डिसिट वेबसाइटको सरल काइदा

अहिलेको अनलइनको दुनियामा इन्टरनेटमा लत बसाल्ने चिजहरु त छँदैछन् लत छुटाउने उपायहरुको पनि कमी छैन । डिसिट नामक वेबसाइट सबैभन्दा उत्तम उपाय हो यो बाटोमा । यसमा प्रयोगकर्ताहरुले आफुलाई आफ्नो जिमेल अकाउन्टबाट आबद्ध गरेर आफुलाई अन्ततः इन्टरनेटको संजालबाट मुक्त गर्न सक्दछन् । सुरुमा यो वेबसाइटमा गई गुगल अकाउन्ट लगइन गरिसकेपछि यसले ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...