Breaking News
Home / आइसिटी नेपाल

आइसिटी नेपाल

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि सेवा बिहीबार (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत ...

Read More »

अत्यन्त उपयोगी जानकारी :आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस

नेपाल टेलिकमका ग्राहकलाई जानकारी मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न ...

Read More »

बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

२२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ । कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले ...

Read More »

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले ...

Read More »

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

काठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री ...

Read More »

बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर ...

Read More »

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ। ‘हामीले तयार ...

Read More »

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

काठमाडौं राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ पाँचौं दिनसम्ममा करिब ३ लाखले अवलोकन गरेको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना ...

Read More »

जनकपुरका दीपक साहले मोबाइबाटै घरको विजुलीमा नियन्त्रण गर्ने प्रविधि बनाए

जनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने  राहुल कुमार पटेलले मिलेर ...

Read More »

१० कक्षामा पढ्ने मनिशले ड्रोन बनाएर उडाए र प्रदर्शनीमा देखाए

दार्चुला। महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छ । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी ...

Read More »