Breaking News
Home / आइसिटी नेपाल (page 10)

आइसिटी नेपाल

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

पशुपति आर्यघाटमा शव दहनको दुई फरक तस्वीर

पशुपति आर्यघाटमा शव दहनको दुई फरक तस्वीर जहाँ प्रविधिले धेरै कुराको सहजता दिलाएको छ पशुपति आर्यघाटमा धार्मिक विधी अनुसार प्राचीन घाटमा शव जलाईदै गरेको ।               आधुनिकीकरण संगै विज्ञान तथा प्रविधिको विकासको प्रयोग गर्देै आधुनिक उपकरणमा शव जलाईदै गरेको ।

Read More »

नेपालमा अनलाइनबाटै विश्वविद्यालयको पढाइको तयारी

सरकारले  अनलाइनबाटै भर्ना हुने, पढ्ने र परीक्षा समेत दिनसक्ने गरी विश्वविद्यालय स्थापना गर्दैछ । नियमित क्याम्पस जान नभ्याउने तथा श्रमका लागि विदेशमा गएकाहरुले समेत आफ्नो पढाईलाई निरन्तता दिन सक्नेगरी शिक्षा मन्त्रालयले ल्याएको प्रस्ताव संसदले स्वीकार गरेको छ । संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले खुल्ला विश्वविद्यालय स्थापना गर्न प्रस्तावित विद्येयक पारित ...

Read More »

नेपालामा सुरु भयो साईबर सुरक्षाको स्कुल र कलेजस्तरबाट जनचेतनामुलक कार्यक्रम

डा. रामहरी सुवेदीको युएुए साइवर टीम र नेपालको साइवर टिमको अगुवाईमा नेपालामा सुरु भयो  साईबर सुरक्षाको स्कुल र कलेजस्तरबाट जनचेतनामुलक कार्यक्रम Cyber Security Awareness Program starts in Nepal and its Overviews Dr Ramhari Subedi Cyber Security Expert, SSP Sarbendra Khanal, Pream Bhandari Civil Engineer, Anil Bhandary- CEO of www.motherlandnepal.org, Honorary PRR ...

Read More »

यस वर्षको बजेट: काठमाण्डौ सेटेलाइट शहर र १० शहरलाइ स्मार्ट सिटीको विकास अवधारणमा

सरकारको बजेट बिज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा मौन सरकारले यस वर्ष पनि बिज्ञान तथा सूचना प्रविधिको क्षेत्रलाइ प्राथमिकतामा राखेको छैन । पूननिमार्ण, जलद्यिुत, सडक तथा पूर्वाधारको विकास, शिक्षा, स्वास्थ। सामाजिक सूरक्षाका विषय प्राथमिकतामा परेपनि सूचना प्रविधिको कुरा उल्लेख गरिएको छैन । तरपनि यस क्षेत्रमा विभिन्न फरक फरक शिर्षकमा केहि कार्यक्रमहरु ...

Read More »

आइसिटी स्टार्टअप अवार्ड २०१६ को मनोनयन अनलाइनबाट

आइसिटी स्टार्टअप अवार्ड २०१६’ यही असार ८ गते हुने भएको छ । लिभिङ विथ आइसिटी म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो । आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिएका छन् । अनलाइनबाट दर्ता भएका ...

Read More »

प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषद गठन

२०७३ बैशाख ३० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय सूचना तथा सञ्चार प्रविधि(आइसिटी) परिषदको गठन भएको छ । परिषदमा प्रधानन्त्री अध्यक्ष र सूचना तथा सञ्चार मन्त्री सगै बिज्ञान तथा प्रविधि मन्त्रीलाइ सह अध्यक्ष हुने व्यवस्था गरिएको छ । यसैगरी राष्ट्रिय योजना आयोगका प्रतिनिधि, मुख्य सचिव र ७ वटा विभिन्न ...

Read More »

विपत्तिका बेलामा पनि सञ्चार सम्पर्क जोड्ने द्रुत सञ्चार उपकरण टेलिकमद्धारा प्रहरीलाई हस्तान्तरण

चीनको हुवावे इन्टरनेसनलबाट प्राप्त Rapid Communication System सम्बन्धी उपकरण नेपाल टेलिकमले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार प्रकाश साउदलार्ई ती उपकरण हस्तान्तरण गर्नुभएको छ । प्राकृतिक विपत्तिका कारण सञ्चार सम्पर्क विच्छेद भएको ...

Read More »

११२ सबै आकस्मिक सेवाका लागि Emergency नम्बर

प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ। अब आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट भने हुने छैन।  ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको  मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी ...

Read More »

एनसेलको रिचार्जमा बोनस उपहार : एक हजारको रिचार्जमा एक हजार नै बोनस

काठमाडौं । एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यस योजनामा ग्राहकले दुई सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको बोनस पाउन सक्छन् । ग्राहकले दुई सय रुपैयाँको रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने सय रुपैयाँ ...

Read More »

भूकम्पको तीब्रता रोक्ने ड्यामिङ प्रविधिको विकास सफल परीक्षण नेपालमै

नेपालकै बैज्ञानिकको अग्रसरतामा भूकम्पको तिव्रता रोक्ने ‘ड्यामिङ प्रविधि’ विश्वमै पहिलो पटक विकास भई सफल परीक्षण समेत भैसकेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ललितपुरको खुमलटारमा गरेको परीक्षणपछि भूकम्पको तीव्रतालाई रोक्ने प्रविधि पत्ता लागेको हो । भूकम्प मापन केन्द्र र नास्टको सहकार्यमा थालिएको यस परीक्षणमा नेपाल विज्ञान ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...