Breaking News
Home / आइसिटी नेपाल (page 17)

आइसिटी नेपाल

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न सकिने

नेपाल बैंकको सहकार्यमा नेपालमा पहिलोपटक साझा यातायातले यात्रुलाई पैसाको सट्टा स्मार्ट कार्डका माध्यमबाट भाडा तिर्ने प्रविधिको परीक्षण थालनी गरेको छ । साझा यातायातको कार्यालय पुल्चोकमा आज आयोजित कार्यक्रममा स्मार्ट यात्रा कार्डको परीक्षणको सुरुवात गरिएको हो । कार्ड परीक्षणको सुरुवात् गर्दै यातायातका अध्यक्ष एवम् वरिष्ठ पत्रकार कनकमणि दीक्षितले यातायात क्षेत्रमा नवीन ...

Read More »

नेपाली विद्यार्थीले हावाबाट चल्ने रिक्साको सफल परीक्षण गरे

   पथरी (मोरङ),  मोरङका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के  रिक्सा बनाएर  रिक्साको सफल परीक्षण गरेका छन् । हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौ ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् । नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने ...

Read More »

नेपालमा बैशाख १२ गते गएको महाभूकम्प बाटोको नयाँ तथ्य बैज्ञानिकहरुले पत्ता लगाए (भिडियो सहित)

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’ एजेन्सी । गत बैशाखमा गएको ७.८ रेक्टरस्केलको भूकम्पको दिशा (प्रक्षेप पथ) को बारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिइगोका बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प कम्पनको दिशा र रुपबारे तथ्य पत्ता लगाएका हुन् । बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प र ...

Read More »

२५ हजारदेखि २ लाखसम्म तलब दिने नेपालका १० ठूला आइटी कम्पनी यी हुन्

-जनक तिमिल्सिना काठमाडाैं-नेपाल आइटीमा राम्रो सम्भावना बोकेका देशहरुमध्येको एक हो । झण्डैं ५ सय कम्पनी रहेको नेपाली इन्फर्मेशन टेक्नोलोजी मार्केटमा १० हजार बढीले रोजगारी पाएका छन् । ‘गुपचुप’जस्तो देखिने नेपाली आइटीको लहरो सम्पन्न देशहरुमा हुने विजनेश प्रोसेसिङ आउट सोर्सिङ (बिपिओ)सँग जोडिएको छ ।  आउट सोर्सिङबाट नेपालका आइटी कम्पनीहरुले वाषिर्क रुपमा ...

Read More »

सोलारमा सरकारले दिने अनुदान कसरी लिन यसो गर्नुहोस्

नेपाल सरकारले घरायसी वा व्यवसायिक प्रयोजनका लागि सौर्य उर्जामा अनुदान उपलव्ध गराउने भएको छ। बजेट वक्तव्यमार्फत घोषणा गरिएको कार्यक्रमअन्तर्गत जडान खर्च र सरल कर्जा तथा व्याजदरमा अनुदान उपलव्ध गराउन थालिएको हो। अनुदानका लागि सीमित कोटा भएको भन्दै वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आवद्ध हुन चाहनेलाई केन्द्रको कार्यालय खुमलटारमा सम्पर्क राख्न अनुरोध ...

Read More »

पेट्रोल-डिजेल विना चल्ने विद्युतिय कार नेपालमा

सर्भिसिङ र सवारी करको झन्झट नहुने नेपालमा भारतको अघोषित नाकाबन्दीका कारण अटोमोबाइल व्यवसायमा पनि ठूलो असर परेको छ। एकातिर इन्धनको अभाव अर्कोतिर गाडिहरु ल्याउन नसक्नु अटो व्यवसायका लागि ठूलो चुनौती बनेको छ। मानिसहरु हरेक कुरामा इन्धनको विकल्प खोज्न थालेका छन्। नेपालमा इन्धनबाट चल्ने गाडिहरुको विकल्प नै नभएको होइन। विना इन्धन ...

Read More »

खुशीको खबर !! लाइसेन्स नचाहिने विद्युतीय स्कुटर आयो

लाइसेन्स, ब्लुबुक, सवारीकर इत्यादी कुनै पनि किमिसको झन्जट बेहोर्नु नपेर्ने, पेट्रोलको समस्या नहुने, सुरक्षित हुने, मर्मत गरिरहनु नपर्ने, खर्च पनि न्यून मात्रामा हुनाले र दैनिक रुपमा बढीमा ४ घण्टा चार्ज गर्दा पुग्ने हुनाले लोडसेडिङले पनि खास समस्या नहुने हुनाले यस्ता स्कुटरहरु नेपालका लागि सहज हुने व्यवसायीहरुको भनाइ छ।  setopatiव्याट्री २ ...

Read More »

आयो विद्युतीय इन्डक्सन चुलो अब ग्याँस चाहिदैन सहजै खाना पाक्छ

बजारमा खाना पकाउने ग्यासको अभाव भएसँगै खाना पकाउनका लागि विकल्पका रुपमा रहेको विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग अत्यधिक बढेको व्यापारीले बताएका छन् । विगतका वर्षमा दैनिक एक÷दुईवटा मात्र बिक्री हुँदै आएकामा अहिले ग्यासको अभाव भएसँगै दैनिक २० देखि २५ वटासम्म इन्डक्सन चुलोको बिक्री हुने गरेको कलङ्कीमा सात वर्षदेखि भाडा ...

Read More »

स्काइप र भाइबरबाट नेपालका नेटवर्कमा फ्री कल गर्न सकिने

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।  नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्। तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्सका ...

Read More »