Breaking News
Home / आइसिटी नेपाल (page 2)

आइसिटी नेपाल

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

अब सोसल मिडिया चलाउदा पनि पनि कर लाग्ने

सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको हो । राजस्व ...

Read More »

आइसिटी अवार्ड 2018, ९ जना सम्मानित : नेपाल प्रहरीलाई वेष्ट आइसिटी अवार्ड

सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित  लिभिङ विथ आइसिटीको आयोजनामा आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ ।  विभिन्न ७ विधामा सर्वोत्कृष्ट भएकाहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले आइसिटी अवार्ड प्रदान गरेका थिए । नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले ...

Read More »

सरकारी कार्यालयमा ट्वीटर, फेसबुक र भाइवर अनिवार्य

अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको छ ।कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ ...

Read More »

नेपाली रोबोटको ‘डेमोन्सट्रेसन’ प्रस्तुती (फोटो/भिडियो)

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता (एबीयु रोबोकन) मा सहभागिता जनाउँदै छन्। उक्त प्रतियोगिता आउँदो २५ अगस्टमा भियतनामको निनबिनमा आयोजना हुनेछ। सोही अवसरमा पुल्चोक क्याम्पसस्थित रोबोटिक्स क्लबमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीहरुले बनाएको रोबोटले डेमोन्सट्रेसन प्रस्तुत गरेको थियो। एबीयु रोबोकन प्रतियोगितामा सोही रोबर्ट ...

Read More »

जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

सरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि ...

Read More »

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल ...

Read More »

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

काठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ।  अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड ...

Read More »

कवाडी एप्सले मोबाइलबाटै फोहोर यसरी व्यवस्थापन गर्नेछ

ललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रालिसँगको सहकार्यमा ‘कवाडी’ नामक एप्स सञ्चालनमा ल्याएको छ । कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ । पुनः प्रयोग गर्न मिल्ने नकुहिने ९अजैविक० फोहोर छ भने तपाईंले मोबाइलबाटै एप्स प्रयोग ...

Read More »

आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

सबु बस्नेत  नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि  MAY २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो । प्रभातफेरि कार्यक्रममा सूचना ...

Read More »

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् । कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...