Salute Nepal Police स्मार्टफोन, क्यामरा र इन्टरनेटलाई यसरी नै प्रयोग गर्न सिकौ प्रहरीको उदाहरणीय सक्रियता ! Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं ! –Alternative for Nepal
Read More »अब अनलाइनबाटै विदेशी नेपालीलाई पुलिस रिपोर्ट सुबिधा
विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.npमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । नेपाल प्रहरीबाट लिईने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपत्यकाको ६ स्थानबाट पाईने भएको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई प्रहरीले दुई स्थानमा थप गरेको हो ...
Read More »आयो ऊड्ने ट्याक्सी, जुनसुकै बेला अब आकाशमै सरर !
हेली एयर नेपालले व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ। हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ। अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ। अरु हेलिकप्टर वा ...
Read More »नेपालमा ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम ...
Read More »दाङको युवाले फोन गरेकै भरमा भात पाक्ने उपकरण बनाए
इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै गरेका वसन्त ओलीले फोन गरेकै भरमा भात पाक्ने उपकरण बनाएका छन् । दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा विद्युतीय उपकरण प्रयोग गरेर नयाँ उपकरण बनाएका हुन् । चालक विनै गुड्ने गाडी, मान्छे विना खाना पकाउने प्रविधि, धान ...
Read More »मापसे सेवन गरे नचल्ने बाइक बुटवलका युवाले बनाए
मापसे सेवन गरे नचल्ने : ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरूले मादक पदार्थ सेवन गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा इन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौँ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त ...
Read More »सोफिया रोवट नेपाल भ्रमणमा आइन् र भनिन् हेलो नेपाल ! – भिडियोसहित
साउदी अरबको नागरिकता प्राप्त सोफिया रोवट नेपालमा एक कार्यक्रमका लागि आइन् । युएनडीपी र नेपाल सरकारको आयोजनामा भएको काठमाडौंको एक कार्यक्रममा सोफियाले यसरी भाषण दिएकी छिन् । रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम ...
Read More »नेपालका बैंक तथा वित्तीय संस्थाका निम्ति ‘साइबर क्राइम’ नियन्त्रण चुनौतीपूर्ण बन्दै
नेपालका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले चोरी गर्नेहरुबाट जोगाउनु चुनौतीपूर्ण बन्दै गएको ‘बैंकर’हरुले स्वीकारेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘ साइबर क्राइम’को निशानमा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अबस्थामा पहिलोपटक आयोजित साइबर क्राइम र रकम ...
Read More »घर, फ्याट कोठा भाडामा लिन र दिन घरभेटी डट कम
-भरतराज उप्रेती पछिल्लो समय इन्टरनेट प्रविधिसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । नेपालमा अनलाइन मिडियाको रफ्तारसँगै सामाजिक सञ्जालहरुमा युवा पुस्ता अभ्यस्त बन्दैछन् । सोसल प्रोफाइल र आफ्नो दैनिकीलाई सामाजिक सञ्जाहरुहरुले ऐनाको रुपमा काम गरिरहेका छन् । सूचना मनोरञ्जन र समाचारको रुपमा प्रयोग भइरहेका सामाजिक सञ्जालहरु बिस्तारै इकमशर्तर्फ मोडिन थालेका छन् ...
Read More »यसरी बन्यो एभियसन म्युजियम, सलुट ! क्याप्टेन बेद उप्रेतीलाई
क्याप्टेन वेद उप्रेतीले सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ बनाएका छन् । विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । ‘एभिएसन म्युजियम’ टर्किस एयरको विमानलाई वेद उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन ...
Read More »