Home / प्रोफाइल स्टोरी

प्रोफाइल स्टोरी

डिजिटल नेपालका लागि ३५ वाट विद्युत क्षमतामा चल्ने ग्रीन कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यको संघर्षमय रोचक प्रविधि यात्रा

प्रस्तुति : भरतराज उप्रेती को आइसिटी खोज रिपोर्ट ३५ वाट विद्युत क्षमतामा चल्ने कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेकोले ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प सक्ने शाक्यको दावी छ । उनको अविष्कारलाई चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण ...

Read More »

लागूऔषध कुलतमा फसेर मुक्त भएकी किशोरीको Real Story : गाँजा खाएर बुवालाई फोन गरें,बुवा, तपाईंकी छोरी सुध्रिन चाहन्छे

फातिमा बानु ‘नाइँ, फोटो त नखिच्ने, म सार्वजनिक हुन चाहन्नँ,’ क्यामेरा देखेपछि उनले भनिन् । नाम परिवर्तन गरेर, अडियो र भिडियोबाहेकको कथा लेख्ने सर्तमा मात्रै उनी हामीसँग कुराकानी गर्न तयार भइन् । हामीले अनुहार नआउने गरी फोटो खिच्ने अनुमति माग्यौं, राजी भइन् । प्रस्तुत तस्बिर उनकै अनुमतिमा राखिएको हो । ...

Read More »

सत्रवर्षको उमेरदेखि डोजर चलाउन थालेकी मुना सरकारी सेवामा प्रवेश

‘सहास र आँट गर्‍यो भने नसक्ने काम केही छैन, तर थाक्नुभएन, छोड्नुभएन – मुना दुर्गा कार्की इटहरीको ट्याङ्ग्रा खोलामा नदी डाइभर्सनका लागि डोजर चलाउँदै थिइन्। पत्तै नपाइ पुलमाथि यातायात जाम भइसकेछ। महिलाले डोजर चलाएको भनेर भएभरका सार्वजनिक यातायाता र ट्रक चलाउने चालक बाटैमा गाडी रोक्दै पुलमा जम्मा भइसकेका रहेछन्। ‘यात्री त ...

Read More »

जर्नेलको बयान : छत्रमानसिंह गुरुङको सैनिक जीवनयात्रा

सीताराम बराल तनहुँ, पुलिमराङदेखि सुरु भएको छत्रमानसिंह गुरुङको जीवनयात्रा शशीभवन ( प्रधानसेनापति निवास)सम्म कसरी पुग्यो भन्ने प्रसंगबाट सुरु भएको छ आत्मकथा जनताको छोरो । गुरुङका पिताको ००७ को क्रान्तिमा संलग्नता र मुक्ति सेना हुँदै नेपाल प्रहरीको सब इन्स्पेक्टरसम्म बनेको तथ्यले उनी राजनीतिक–फौजी परिवारका रहेछन् भन्ने तथ्य थाहा हुन्छ । ०१७ ...

Read More »

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालकको साहस :अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो

उमाकान्त पाण्डे/उज्यालो । युएई संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा ...

Read More »

पर्वतमा पहिलो महिला सेल्टर : प्रहरी अफिसर गंगा पन्तको सामाजिक अभियानमा हजारौ सहयोगी हात यसरी जुटे

महेन्द्र केसी, पर्वत समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रनाउ गंगा पन्तको विशेष पहलमा स्थानीय सरोकारवाला निकायले साथ दिएपछि एक करोड २० लाखको लगानीमा महिला तथा बालबालिको लागि आश्रयस्थल तथा सेल्टर निर्माण हुने भएको ...

Read More »

साहसी रेबिकाको टेम्पो चालकदेखि माइक्रो, मिनिबस साझा बस हुदै इसिमोडको स्टाफ गाडीसम्मको ड्राइभर जिन्दगी

•बिनु पोखरेल  आमा हुन् रेविका थापा, एक वालककी । तर, समाजमा कठोर भनेर परिचित पेशामा रहेकाले आमा जस्ती लाग्दिनन् उनी । कोमलता जनाउने पहिरन भनी समाजले छुट्याएको पहिरन, न चुरा, न पोते, आँखामा न त गाजल नै । मानसिक कोमलता बाहेक उनी पूरै लोग्ने मान्छे देखिन्छिन् । झिसमिसे बिहानमै लगनखेल ...

Read More »

नेपालको संखुवासभादेखि अमेरिकाको राष्ट्रपति ओबामाको सल्लाहकारसम्म चैनपुरे चेलीको जीवन यात्रा

नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मिएर ह्वाइट हाउसमा ओबामाको सल्लाहकारसम्म हुन् सफल सन्जिता श्रेष्ठ प्रधान अमेरिकी मूल प्रवाहको राजनीतिमा उच्च ओहादामा पुग्ने प्रथम नेपाली हुनुहुन्छ । सो पदमा उनलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले मे २०१५ मा नियुक्त गरेका हुन ।आफ्नो प्रारम्भिक पढाई धरान बिजयपुर बोर्डिंगबाट एसएलसी, कृषि क्याम्पस रामपुर चितवनबाट ...

Read More »

समाजको नजरमा दलित: पहिलो महिला एलडिओ सीता परियारको जीवन संघर्ष

बुबा लुगा सिउने, म पढ्ने निम्नमध्यम वर्गीय परिवार हो हाम्रो । खेतीबाट खान पुग्दैनथ्यो । दैनिक गुजाराका लागि लुगा सिउनु आम्दानीको एक मात्र स्रोत थियो । हाम्रो परिवारमा पढेका अरू कोही थिएनन्, तर मलाई पढाउनुभयो । गाउँकै विद्यालयबाट एसएलसी पास गरेँ । त्यसपछि पोखरा गएँ, थप अध्ययनका लागि । घरको ...

Read More »

बदाम बेच्दै र भाँडा माझ्दै हिँड्ने काभ्रेली ठिटो यसरी भए सेलिब्रेटी बनेपछि

काठमाडौं,  बुद्धि तामाङ, दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र छक्का पञ्जामा अनुबन्ध भएका छन् । कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले दर्शकको मन छोयो । उनले ती सिनेमामा बोलेको थेगो हैट ! दर्शकमाझ चर्चित बन्यो । बुद्धिले कबड्डी र कबड्डी कबड्डीसँगै त्यान्द्रोमा पनि दयाहाङ राईसँग अभिनय गरे । ती सिनेमामा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...