Breaking News
Home / आइसिटी प्रोफाइल

आइसिटी प्रोफाइल

१० कक्षामा पढ्ने मनिशले ड्रोन बनाएर उडाए र प्रदर्शनीमा देखाए

दार्चुला। महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छ । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी ...

Read More »

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ ।किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् । भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा ...

Read More »

१० शक्तिशाली महिलाहरु : प्रविधि जगतमा रोल मोडलको भूमिका

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गरिरहेका छन् । बिजनेस इनसाइडरले हरेक वर्षझैँ यसपटक ...

Read More »

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै अमेजन कम्पनीका प्रमुख जेफ बेजोस टप फाइभमा परेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् । त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन् ...

Read More »

ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल ट्रेण्ड बुझाउन जरुरी छ -दिपेश

१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको  श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् ।  दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित ...

Read More »

चन्द्रमामा ८० रोपनी जग्गा किन्ने पहिलो नेपाली (लालपुर्जा सहित)

सुन्दा आश्चर्य लाग्ला तर यिनी हुन् चन्द्रमामा ८० रोपनी जग्गा किन्ने पहिलो नेपाली (लालपुर्जा सहित) काठमाडौं मखनका रमेशकुमार जोशी चन्दूमामा जग्गा किन्ने पहिलो नेपाली बनेका छन् । सानै देखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनि बताउछन् । अहिले उनले चन्द्रमाका ८० रोपनी बराबर ...

Read More »

आइसिटी पत्रकार भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ ।हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो । धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता ...

Read More »

हार्दिक बधाई तथा शुभकामना ! सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी अधिकृत सर्वेन्द्र खनाललाई

सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल ज्यू डिआइजीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं । भरतराज उप्रेती आइसिटी खबर तथा  आइसिटी  पत्रकार मञ्च परिवार सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं – सर्वेन्द्र खनाल सामाजिक सञ्जाल ...

Read More »

इ-गभर्मेन्स र डिजिटलार्इजेसन एजेन्डा सहित क्यान अध्यक्ष विनोद ढकाल महासंघको चुनावमा

सबैको सूचना प्रविधिको क्षेत्रमा सहज पहुँच, इ गभर्मेन्स रडिजिटलार्इजेसन एजेन्डाको सहित क्यान महासंघका अध्यक्ष विनोद ढकालले आसन्न उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमिति सदस्यमा वस्तुगत तर्फबाट उम्मेद्वारी दिने भएका छन् । गाउँ गाउँमा इन्टरनेटको विकास र सफ्टवेयर क्षेत्रको विकासको निम्ति ढकालले महत्वपूर्ण भूमीका निर्वाह गर्ने प्रतिबद्धता अगाडी ल्याएको ढकालको विजय निश्चित ...

Read More »

बिल गेट्स चौथो पटक पनि संसारकै धनी

फोब्र्सले सन् २०१७ का अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।  फोब्र्सको सूचीमा यसपालि पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै सबैभन्दा अगाडि छन् । गेट्स लगातार चौथो पटक विश्वकै सबैभन्दा धनी व्यक्ति भएका हुन् । त्यस्तै, सेयर बजारका बादशाह वारेन बफेट दोस्रो धनी व्यक्ति भएका छन् । फोब्र्सका अनुसार ट्रम्प राष्ट्रपति ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...