Breaking News
Home / आइसिटी रिपोर्ट

आइसिटी रिपोर्ट

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

काठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ ...

Read More »

युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी पाउँथे। कम्पनीले नाफा कमाउँथे। अहिले जमाना फेरिएको छ। श्रव्य क्यासेट, सीडी, सीआरबीटी ...

Read More »

फेसबुक ‘डिजिटल गुण्डा ‘भएपछि…

सोशल मिडियाहरुमाथि निगरानी राख्न आह्वान एक ब्रिटिश सांसदले  एक रिपोर्ट जारी गर्दै फेसबुकमाथि ब्रिटेनमा जानबुझकर प्राइवेसी नियम तथा प्रतिस्पर्धा-विरोधी कानून (एन्टी कम्पिटिशन ल) को उल्लंघन गरेको आरोप लगाए । उनले सोशल मिडिया कम्पनीहरुमाथि ज्यादा निगरानी राख्न आह्वान समेत गरेका छन् । उनले फेसबुकलाई ‘डिजिटल गुण्डा’को आरोप समेत लगाए । सोशल मिडियामा ...

Read More »

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

सामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् ...

Read More »

२०२५ सम्म मोबाइलबाट मात्रै इन्टरनेट चलाउँछन्

सन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् । वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार केवल १ अर्ब ३० करोड मानिसहरुले त्यतिबेला ...

Read More »

सावधान मोबाइल धेरै चलाउदा खतरा, मानसिक सन्तुलन नै गुम्नसक्ने

मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको ...

Read More »

बढ्दो साइवर अपराध : होशियार ! साइवर अपराधको शिकारमा महिलाहरु

निर्मला घिमिरे पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। पछिल्लो समयमा ...

Read More »

कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

जमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा ...

Read More »

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीहरु आफैंले ग्राहकको स्मार्टफोन स्लो बनाइदिने र ग्राहकलाई नयाँ फोन किन्न बाध्य पार्ने गरेको खुलेको छ । यी दुई कम्पनीले यस्तै व्यापारिक आचारसंहिता भन्दा बाहिरको काम गरेको प्रमाणित भएपछि कारवाहीमा परेका छन् । उनीहरुले सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाइदिने गरेको खुलेको हो । ...

Read More »

सामाजिक सञ्जालको कुलत लागुऔषध भन्दा भयानक !

सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् । च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।सामाजिक सञ्जालमा धेरैबेर झुण्डिने मानिसहरुमा सामाजिक सञ्जालमा आफ्नो साथीभाइले ...

Read More »