Home / आइसिटी रिपोर्ट (page 10)

आइसिटी रिपोर्ट

सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं — एसएसपी सर्वेन्द्र खनाल

– भरतराज उप्रेती मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन भन्छन : विज्ञान तथा प्रविधि मन्त्री, शिवललाल थापा कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । ...

Read More »

नेशनल अाईडी कार्डः समृद्धिकाे अस्त्र

डम्बरकृष्ण श्रेष्ठ स्वच्छ र पारदर्शी समाज बनाउँदै विकासको गति बढाउने विद्युतीय परिचयपत्रमा भएको चलखेल र ढिलाइ प्रगतिको बाधक बनेको छ। राष्ट्रिय हितको ठाउँमा निजी स्वार्थ हावी हुँदा रकम र जनशक्ति कसरी दुरुपयोग हुन्छ ? भइसकेको एउटै काम दोहोर्‍याउन सरकार किन तम्सन्छ ? राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले ८ महीना अघि पहिलो ...

Read More »

पक्राउ परेका एमाओवादीका सांसद ल्हारक्याल लामाले बोक्ने १७ मोवाइलभित्र को को सम्पर्कमा ?

बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामाका थप रहस्यमय घटना सार्वजनिक हुन थालेका छन् । २०४७ सालमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई रिझाएर गुम्वा ब्यवस्थापन समितिको अध्यक्ष बनेका लामा एमालेका पुर्वअध्यक्ष झलनाथ खनाललाई रिझाएर राज्यमन्त्री समेत बने । पछिल्लो समय एकीकत नेकपा माओवादीका ...

Read More »

इथिकल ह्याक गदै आनन्दले फेसबुकबाटै लाखौ डलर यसरी कमाउछन्

भारतको बैंग्लोरमा कार्यरत सफ्टवेर इञ्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गरिदिए, जसको बदलामा उनले फेसबुकबाट १५ हजार डलर यानिकी (करिब १५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाए । यो पहिलो पटक होइन, आनन्दले फेसबुकलाई कैयन पटक ह्याक गरिसकेका छन् । अन्य सनातिना वेबसाईटहरु ह्याक गर्नु उनका लागि सामान्य नै हो । वेबसाईट ह्याक गरेरै ...

Read More »

जानीराखौं!!नक्कली र सक्कली आइफोन कसरी चिन्ने ?

नयाँ आईफोनको नाम आईफोन ६एस वा आईफोन ७ हुनेछ। नयाँ आईफोन लञ्च हुनैलाग्दा पुराना आईफोनको मूल्यमा पनि केही कमी आउनेछ। मुल्य घटेको बेला आईफोन किन्दा केही सावधानी भने अपनाउनुपर्छ किनकी बजारमा नक्कली आईफोन पनि देखिने गरेका छन्। कसरी चिन्ने सक्कली र नक्कली आईफोन? नयाँ आईफोन आउदै, के के छन् विशेषता? ...

Read More »

फेसबुकको कुनै पनि पोस्टमा झुक्किएर ‘लाइक’ गर्दा यसरी स्क्यामको फन्दामा पर्नुहोला

मानिसहरूले अनलाइनमा बिताउने समयलाई फेसबुकले अविश्वसनीय तरिकाले परिवर्तन गरिदिएको छ। उदाहरणकै लागि हेर्ने हो भने, तपाईँले आफ्नो साथीहरूको जुनसुकै पोस्टमा पनि हचुवाको भरमा ‘लाइक’ गर्दै बसेको याद गर्नुभएकै होला। हुन त तपाईँले उनीहरूको पोस्ट ‘हेरेँ है?’ भन्ने मनसायले लाइक गर्नुहुन्छ। तर स्क्यामरहरूले तपाईँको यहि बानीको फाइदा उठाएर एक खतरनाक स्क्याम ...

Read More »

कब्जामा कन्सल्टेन्सी : राम्रा डराउन पर्दैन र खराबले छाडेर गए हुन्छ – एसएसपी खनाल

अमेरिका जाने आशामा ६३ लाख बुझाएका योगी र शेर्पा अमेरिका पठाउने भन्दै १६ जनाबाट २ करोड ३ लाख ९२ हजार ठग्ने फन्दामा बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी सुशील कोइरालासँगै अमेरिका पठाइदिने भन्दै ठगी अमेरिका पठाउन सरकार, विश्वविद्यालय र बैंकका नक्कली कागजात अमेरिका लगायत ...

Read More »

तपाईलाई थाहा नभएका गुगलका १४ अनौठा सुविधा यस्तो

इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ । गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही ...

Read More »

लजिटेकका वायरलेस माउस र किबोर्डमा ह्याकरको निशाना

आफ्नो ल्यापटप तथा डेस्कटप कम्प्युटरसँगै यदि  तपाइँ वायरलेस माउस तथा किबोर्डको प्रयोग गरिरहनुभएको छ भने सावधान हुनुहोस् । ह्याकरहरुले आजकल यस्ता डिभाइसहरुमा आँखा लगाउन थालेका छन् । एक रिपोर्ट अनुसार करीब २ सय मिटर टाढै बसेर कुनैपनि व्यक्ति तपाइँको माउसका माध्यमबाट तपाइँको ल्यापटप वा डेक्सटपमा राखिएका डाटासम्म आफ्नो पहुँच पूराउन ...

Read More »

सेल्फी खिच्ने जुत्ता : चम्चा र औंठीले पनि सेल्फी खिच्नेछन्

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ । जुत्ताले खिच्छ सेल्फी ! सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि ...

Read More »