Home / आइसिटी रिपोर्ट (page 15)

आइसिटी रिपोर्ट

रुसी ह्याकरले टिभी र कम्प्युटर खरानी हुने हत्यारा पेनड्राइभ बनाए

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह ...

Read More »

विश्वका दश लोकप्रिय हाकिम

कर्मचारीलाई खुसी राख्दै संस्थालाई समेत प्रगतिउन्मुख गराउने विश्वका प्रविधि कम्पनीका सफल र लोकपि्रय प्रमुख कार्यकारीको सूचि तयार पारेको छ ब्लुमबर्गले । जस अनुसार विश्वका दश जना लोकपि्रय हाकिम यस्ता छन्- १. लिंक्डइनका प्रमुख कार्यकारी जेफ वेनर-उनले ९९.५ अंक पाएका छन् । उनी सन् २००८ देखि लिंक्डइनको प्रमुख कार्यकारी छन् । ...

Read More »

बहुला अर्बपति लहडी निकोलस उडम्यानको सफलता

३९ वर्षका निकोलस उडम्यान लहडी हुन् । अर्बपतिहरुको दुनियाँमा उनलाई ‘बहुला अर्बपति’ भनी चिनिन्छ । उनको अचम्मको व्यवहार तथा रुचीका कारण उनलाई यस्तो उपमा दिइनु खासै अनौठो पनि हैन् । सर्फिङ, क्यानोइङ जस्ता साहसिक खेल उनलाई मन पर्छ । ८ वर्षको छँदा एक म्यागेजिनमा देखेको सफिर्ङको तस्वीरका कारण उनलाई पानीमा ...

Read More »

दुनियाका सबैभन्दा महंगा १० घडी (फोटो कथा)

करोडौँ रुपैयाँ पर्ने दुनियाका सबैभन्दा महंगा १० घडी यस्ता छन्ः १. चोपार्ड २०१ क्यारेट- मूल्य अढाइ करोड । स्विजरल्याण्डको लक्जरी घडी निर्माता कम्पनी चोपार्डले उत्पादन गरेको यो घडी विश्वमा अहिलेसम्मको सबैभन्दा महंगो घडी हो । यसमा १२ क्यारेट हिरा, १५ क्यारेट गुलाबी हिरा, ११ क्यारेट सेतो हिरा तथा १६३ क्यारेट ...

Read More »

बिश्वका सर्वाधिक ‘हट’ रिपोर्टरहरुमा नेपालीमुलकी पत्रकार किरण छेत्री

एउटा वेबसाइटले प्रकाशन गरेको रिपोर्टमा नेपालीमुलकी पत्रकार किरण छेत्री ‘टप हट रिपोर्टर’ को रुपमा घोषणा भएकी छन् । टप्सबुज नामक वेबसाइटले हालै बिश्वका ‘हट रिपोर्टर’ भनेर प्रकाशन गरेको छ जसमा १० जना महिला पत्रकार समाबेश छन् । सन् १९७४ मा नेपालमा जन्मेकी नेपालीमुलकी अमेरिकी पत्रकार हुन् किरण छेत्री । उनले सन् २०११ सम्म सिएनएन टेलिभिजनमा ...

Read More »

इन्टरनेटमा यसरी रमाउने केही महत्वपूर्ण टिप्सहरु जानीराखौं

नेपालमा इन्टरनेट प्रयोगकर्ताको सख्या ह्वात्तै बढ्नुमा दुईवटा विषयले महत्व राख्दछ । पहिलो नेपालका ४० लाख बढी युवाहरु विदेशमा छन् भने दोश्रो स्मार्ट फोनको प्रयोगले इन्टरनेटको बजारलाई बढावा दिइरहेको छ । विदेशमा बस्ने परिवारका सदस्यसगँ दुरदजारबाटै इन्टरनेटको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रहन सहयोग भएको छ भने मोबाइलबाटै अडियो,भिडियो, च्याट लगायतका सुविधाको प्रयोग ...

Read More »

आयो विद्युतीय इन्डक्सन चुलो अब ग्याँस चाहिदैन सहजै खाना पाक्छ

बजारमा खाना पकाउने ग्यासको अभाव भएसँगै खाना पकाउनका लागि विकल्पका रुपमा रहेको विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग अत्यधिक बढेको व्यापारीले बताएका छन् । विगतका वर्षमा दैनिक एक÷दुईवटा मात्र बिक्री हुँदै आएकामा अहिले ग्यासको अभाव भएसँगै दैनिक २० देखि २५ वटासम्म इन्डक्सन चुलोको बिक्री हुने गरेको कलङ्कीमा सात वर्षदेखि भाडा ...

Read More »

सुर्यकै कारण आधुनिक मानव सभ्यता खतरामा: इतिहास र तयारी

सुर्यको ‘सोलार फ्लेयर’को कारणले उत्पन्न हुने विद्युत चुम्बकीय पल्सको कारण अहिलेको आधुनिक सभ्यता समाप्त हुनेसक्ने बताइएको छ। विश्वभरका विद्युतीय ग्रीड, मोबाइल, इन्टरनेट समेत पुरै प्रभावित हुने खतरा बढेको भन्दै अमेरिकाले यसबारेमा तयारी सुरु गरेकोडेली मेलले जनाएको छ। सन १८५९ सौर्य बतासले उत्पन्न गरेको विद्युत चुम्बकीय पल्सको कारण टेलिग्राफका लाइनहरु पड्किएका ...

Read More »

बैज्ञानिकले बिश्वकै शक्तिशाली डिजिटल क्यामेराको आविष्कार गरे

वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ । यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै ...

Read More »

आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ का फिचर्सहरु

एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनको नाम सम्भवत ‘आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ हुनेछ। पहिले आइफोन ६ र आइफोन ६ प्लसको अपग्रेडको रुपमा यी मोबाइलहरु सार्वजनिक हुनेछन्। एप्पलले यसमा विल्कुलै नलौ फिचरको साथ सार्वजनिक गरे यसको नाम ‘आईफोन ७’ राखिने सम्भावना पनि ...

Read More »