Breaking News
Home / आइसिटी रिपोर्ट (page 3)

आइसिटी रिपोर्ट

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । ...

Read More »

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

अमेरिकन कंग्रेस सिनेटमा फेसबुक र  फेसबुकका मार्क जुकरबर्ग माथि कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका जुकरबर्ग ले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी नै मागे । सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । जसबाट अब फेसबुकको भविष्यमाथि ...

Read More »

जमाना डिजिटल सिग्नेचरको ! यसको महत्व र सहज लिने प्रक्रिया यस्तो छ

विद्युतीय हस्ताक्षरको भनेको ‘डिइमेटेरियलाइज’ अर्थात भौतिक हस्ताक्षरलाई कागजरहित बनाउने भन्ने हो । विद्युतीय कारोबारमा कुनै पनि कागजातको प्रयोग गर्नु पर्दैन । डिम्याट फर्ममा भएको हुनाले यो मान्य हुन्छ । डिजिटल सिक्नेचर भनेको हामीले हस्ताक्षर भनेको हामीले गरेको भौतिक हस्ताक्षरलाई स्क्यान गरेर प्रयोग गर्ने होइन । यो पब्लिक कि इन्फ्रास्टक्चर (पीकेआई) ...

Read More »

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ

संसारभर बहुचर्चित हुनुमा रोबोट सोफियाको सामान्य मानिस सरह कुरा गर्ने , अनुहारमा बिषय अनुरुप परिवर्तन गर्न सक्ने र अझ नागरिकताको कारण प्रमुख रुपमा लिईन्छ  । सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। साउदी अरबले सोफियालाई नागरिकताको दर्जा दिएको कारण कानुनत उनि ...

Read More »

मोबाइल खेलाउँदा एक महिला मस्तिष्कघातको शिकार यसरी भइन्

बचाउन इमरजेन्सी अप्रेशन चीनमा लामो समय मोबाइल चलाएकै कारण एक महिलालाई मस्तिष्क घात भएको छ र उनलाई बचाउन अकस्मात शल्यक्रिया नै गर्नुपरेकाे छ । ४७ वर्षीया ती महिला रेलमा यात्रा गरिरहेकी थिइन् । यात्राको क्रममा उनी २० घण्टासम्म मोबाइल फोनमा भुलिरहिन् । हेनान प्रान्तको ग्वानझाओबाट यात्राको क्रममा मोबाइल चलाइरहेकी उनी ...

Read More »

सोसल मिडियामा फेक न्युज भाइरल हुनुको कारण यस्तो

पछिल्लो १० वर्षमा अंग्रेजीमा गरिएको ३० लाख मानिसका सवा लाख भन्दा धेरै टि्वटको गहन अध्ययन गरी यस्तो निष्कर्ष निकालिएकोहो । शोधकर्ताहरुका अनुसार झुटा तथा नक्कली समाचारमा तिव्र रुपमा फैलिने तागत हुन्छ । साइन्स जर्नलमा छापिएको यो रिपोर्ट यद्यपि टि्वटरमा फैलिने झुटमा मात्र केन्द्रित छ । तथापि वैज्ञानिकहरुले यो सिद्धान्त हरेक ...

Read More »

सचेत रहौं !सामाजिक संजालमार्फत यसरी ठगिन्छन् नेपाली महिलाहरु

फागुन २४, २०७४ काठमाडौं / केही दिनअघि पर्वत उदा- ५ की पवी क्षेत्रीले आफूलाई ब्राइन बताउने बेलायती युवासँगको फेसबुक साथीकै कारण ५१ लाख रुपैयाँ गुमाउनुपर्‍यो। दुई महिनाअघि फेसबुकमार्फत उनीहरू साथी बनेका थिए। साथी बनेसँगै उनीहरूबीच च्याटमार्फत कुराकानी हुन थाल्यो र चाँडै नजिकिए पनि। त्यसको केही समयमै ब्राइनले आफू बेलायतको धनाढ्य भएको र ...

Read More »

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय ...

Read More »

सामाजिक सञ्जालका प्रयोगकर्ता निशानामा : साइबर क्राइमबाट बच्न के गर्ने, के नगर्ने ?

आपराधिक घटनाहरुले महिलाहरुका लागि सामाजिक सञ्जालमा सुरक्षाको विषयलाई लिएर अनेक प्रश्न उब्जाएको छ । भारतको बेगलुरु सहरमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर एस्कर्ट सर्भिस दिने वेबसाइटमा राखियो । त्यसपछि महिलालाई नचिनेका व्यक्तिहरु बारम्बार फोन गर्न थाले । महिलाले यस बारेमा उजुरी दर्ता गराइन् । त्यस्तै केही दिन अघि ...

Read More »

होशियार ! साइवर अपराध, फेसबुकमा फिसिङ या ह्याकिङ यसरी

फेसबुक फिसिङ फोटो र भिडियाको लिंक पठाएर पनि हुन्छ – सविन ढकाल/पहिलोपोस्ट म एकदमै समस्यामा परेको छु। मसँग मोबाइलमा व्यालेन्स छैन, तुरुन्तै पाँच सय रुपैयाँको रिचार्ज नम्बर पठाइदिनुहोला,’ रमेश कुँवरले यो म्यासेज आफ्नो म्यासेन्जरबाट करिव २ सय जना साथीभाइलाई पठाए। कतिले यो म्यासेजको रिप्लाइ नै गरेनन्। तर, धेरै जनाले फेसबुक प्रयोगकर्ताले ...

Read More »