Home / आइसिटी रिपोर्ट (page 4)

आइसिटी रिपोर्ट

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय ...

Read More »

सामाजिक सञ्जालका प्रयोगकर्ता निशानामा : साइबर क्राइमबाट बच्न के गर्ने, के नगर्ने ?

आपराधिक घटनाहरुले महिलाहरुका लागि सामाजिक सञ्जालमा सुरक्षाको विषयलाई लिएर अनेक प्रश्न उब्जाएको छ । भारतको बेगलुरु सहरमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर एस्कर्ट सर्भिस दिने वेबसाइटमा राखियो । त्यसपछि महिलालाई नचिनेका व्यक्तिहरु बारम्बार फोन गर्न थाले । महिलाले यस बारेमा उजुरी दर्ता गराइन् । त्यस्तै केही दिन अघि ...

Read More »

होशियार ! साइवर अपराध, फेसबुकमा फिसिङ या ह्याकिङ यसरी

फेसबुक फिसिङ फोटो र भिडियाको लिंक पठाएर पनि हुन्छ – सविन ढकाल/पहिलोपोस्ट म एकदमै समस्यामा परेको छु। मसँग मोबाइलमा व्यालेन्स छैन, तुरुन्तै पाँच सय रुपैयाँको रिचार्ज नम्बर पठाइदिनुहोला,’ रमेश कुँवरले यो म्यासेज आफ्नो म्यासेन्जरबाट करिव २ सय जना साथीभाइलाई पठाए। कतिले यो म्यासेजको रिप्लाइ नै गरेनन्। तर, धेरै जनाले फेसबुक प्रयोगकर्ताले ...

Read More »

विश्वकै चर्चित वेबसाइट यसरी बन्द भयो

महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’   बन्द भएको छ । सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट उसले ठूलो ऋण लागानी पाएको थियो । त्यतिबेला लिटल थिङ्ग्स संसारकै सबैभन्दा ठूलो अनलाइन लाइफस्टाइल प्रकाशक मध्येमा गनिन थालिएको थियो । सन् २०१५ मा सबै भन्दा ...

Read More »

स्मार्ट फोनले ब्रेन ट्युमरदेखि मोतीबिन्दुसम्म निम्त्याउन सक्छ

हार्भर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ वरसेस्टर इंग्ल्यान्डको अनुसन्धानले ३० मिनेट भन्दा बढी समय स्मार्टफोनको स्क्रिनमा काम गर्दा मानसिमा गम्भीर असर पुग्ने देखाएको छ । अनुसन्धानपछिका निष्कर्ष यस्ता छन् । रातको समयमा स्क्रिनमा काम गर्दा आँखा सुख्खा हुन थाल्छ । रेटिनामा पनि खराब असर पुर्याउछ । लामो समयसम्म यस्तो बानी रहिरहेमा ...

Read More »

के हो त साइबर अपराध ? कम्प्युटरबाट हुने साइवर अपराधहरु

अजय शर्मा विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । इन्टरनेटको विस्तार भएको वर्तमान परिप्रेक्ष्यमा क्रमशः बढ्दो अपराधका कारण नेपालमा समेत ‘विद्युत्तीय कारोबार ऐन २०६३’ को व्यवस्था भएको हो ।  इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, ...

Read More »

ब्लुटुथ अन राख्दा ह्याक पनि मोबाइल हुनसक्छ !

सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले  ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न एक मालवेयर पत्ता लगाएका  छन्  । ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न ...

Read More »

किलर रोबोट यसरी आतंकवादीको हतियार बन्न सक्छ

किलर रोबोट युद्धमा तेश्रो क्रान्तिको हतियार बन्न सक्नेमा आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञरुले बताएका छन् । किलर रोबोट आतंकवादीको हतियार हुनसक्छ । आतंकवादीहरुले निर्दोष मानिसहरुको हत्या गर्न किलर रोबोटलाई ह्याक गरी निकै खराब स्थितिको सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गर्दै सय भन्दा बढी वैज्ञानिकहरुले हत्यारा रोबोटको उत्पादनमा रोक लगाउन संयुक्त राष्ट्रसंघको पत्रमार्फत ध्यानाकर्षण ...

Read More »

आखिर किन मोबाइल र इन्टरनेट सेवा प्रदायक ग्राहकलाई क्षतिपूर्ति दिन चाहदैनन्

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ लागू गरेको छ, सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्राहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । तर, मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा सञ्चालन गर्न नसकिनेबताएका छन् । नेपाल टेलिकम, एनसेल लगायतका मोबाइल सेवा ...

Read More »

स्मार्ट ह्याकरहरु जसले तपाईको दिमाग पढेरै पासवर्ड पत्ता लगाउँछन्

 एक अनुसन्धानले इन्टरनेटमा सबै प्रकारका सेक्योरिटीका तरिकाहरु यस्तै डरलाग्दो तथ्य बाहिर ल्याएको छ ।  शोधकर्ताहरुका अनुसार यदि तपाईंले एउटा विशेष खालको हेडसेटको प्रयोग गर्नुभयो भने ह्याकरहरुले तपाईंको दिमाग पढेरै तपाईंका अनलाइन अकाउन्टहरुका पासवर्ड तथा पिनकोड पत्ता लगाउन सक्नेछन् । वैज्ञानिकहरुका अनुसार इलेक्ट्रोएक्नोफेलोग्राफ (इइजी) हेडसेट प्रयोग गर्ने मानिसहरुको पासवर्ड ह्याक गर्न ...

Read More »