Breaking News
Home / आइसिटी टुरजिम

आइसिटी टुरजिम

एप्रिकट २०१८ सम्मेलन काठमाडौमा गुगल, फेसबुक प्रतिनिधिको सहभागीता

विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) काठमाडौंमा आयोजना भएको छ । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए । एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ ...

Read More »

यसरी बन्यो एभियसन म्युजियम, सलुट ! क्याप्टेन बेद उप्रेतीलाई

क्याप्टेन वेद उप्रेतीले सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ बनाएका छन् । विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । ‘एभिएसन म्युजियम’ टर्किस एयरको विमानलाई वेद उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन ...

Read More »

पूर्वका पर्यटकीय गन्तव्यको प्रचार तिव्र पार्दै मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समिति

इलाम । सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रबद्र्धन अभियानलाइ तिव्रता दिंदै मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेका पूर्वका गन्तव्यलाई उजागर पार्ने अभियानमा समितिले राष्ट्रिय/अन्तर्राष्ट्रिय अभियानलाई तिव्र पारेको हो । समितिले ...

Read More »

के हो ओफुरो ? अफूरो प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौ । मानिसको जीवन निकै व्यस्त छ । खानपान र व्यस्त जीवनका कारण चाहेर पनि मानिस स्वस्थ बन्न सक्दैन । तर यस्ता मानिसलाई स्वस्थ भएर जीवन बरदान दिने पद्धती भनेको ओफुरो हो । विश्वमा यो पद्धती निकै लोकप्रिय र प्रचलनमा भएपनि नेपालीहरुलाई यसविषयमा जानकारी कम छ । तर यो मानिस स्वास्थ्यका ...

Read More »

पर्यटकीय सौराहामा रहेको होटल ल्याण्डमार्क (फोटो फिचर सहित)

सुबिधासम्पन्न होटलहरु मध्यको एक हो  ल्याण्डमार्क फरेष्ट पार्क  ।   पोखरामा ल्याण्डमार्क होटल संचालन गरिरहेको सम्राट ग्रुपले सौराहामा पनि सुबिधा सम्पन्न होटल विस्तार गरेको हो ।  सौराहा पुग्ने प्रत्येक पर्यटकको पहिलो रोजाई ल्याण्डमार्क होटलनै रहने गरेको सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।   ‘हामीले गुणस्तरीय सेवा दिएका ...

Read More »

यसकारण एकपटक हामी सबैले घुम्नैपर्ने पर्यटकीय सौराहा नगरी फोटोफिचरसहित

काठमाडौं । नेपालमा घुमफिरका लागि धेरै रमणिय स्थानहरु रहेका छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, टे्रकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध रहेको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको ...

Read More »

भगवान पशुपतिनाथबारे ११ जानकारी

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका ...

Read More »

लगानीमैत्री प्रोत्साहन परामर्श, पिज्जाको व्यवसायिक पहिचान र समाजिक क्षेत्रमा क्रियाशील – शान्त शर्माको जीवनशैली

शब्द प्रस्तुति :  भरतराज उप्रेती  “व्यवसायिक पहिचानसँगै स्वस्थ्य र हाइजेनिक परिकारको खाने जीवनशैली बनाउन हाम्रो सोचाई बुझाई पनि सकारात्मक हुन जरुरी छ भने व्यवसाय गर्नेले पजि मनि माइडेण्ड होइन सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर स्वस्थ्य खानेकुराको परिकार बनाउन व्यवसायिक रेसिपीहरु अवलम्वन गर्न अब सिक्नुपर्ने बेला भएको छ । सफल पहिचान बनाउन ...

Read More »

भुकम्पले भन्दा पनि नाकाबन्दीले पर्यटन क्षेत्रलाई बढी असर पुर्यायो – नाट्टा अध्यक्ष, आचार्य

 भरतराज उप्रेती नाट्टाको नयाँं कार्यसमितिलाई अनलाइन पत्रकार संघ (नोजा) को बधाई हामीले पर्यटन विकासको बारेमा जति ठूलो कुरा र भाषण कुरा गरे कार्यान्वयनको चुरो राजनीतिमा गएर ठोकिन्छ । देशमा राजनीतिक स्थिरता कायम भए मात्र पर्यटन विकास सम्भव छ । सुनिश्चित राजनीतिक प्रतिबद्धता एकता नै विकासको पहिलो आधार भएको नेपाल एसोसियसन ...

Read More »

नाट्टामा मधुसुधन आचार्यको समूह विजयी, कसले कति मत ल्याएका थिए ?

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनमा मधुसूदन आचार्य समूहको पूरै प्यानल विजयी भएको छ । आईतबार राती अबेर सार्वजनिक निर्वाचन परिणाममा प्रत्यासी आचार्यले कुल १ सय ९२ मत पाई अध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्दी मिहिका धाख्वा र सम्भूराज पाठकले क्रमशः १६४ र ५७ मत प्राप्त गरेका ...

Read More »