Breaking News
Home / आइसिटी टुरजिम (page 2)

आइसिटी टुरजिम

नाट्टामा मधुसुधन आचार्यको समूह विजयी, कसले कति मत ल्याएका थिए ?

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनमा मधुसूदन आचार्य समूहको पूरै प्यानल विजयी भएको छ । आईतबार राती अबेर सार्वजनिक निर्वाचन परिणाममा प्रत्यासी आचार्यले कुल १ सय ९२ मत पाई अध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्दी मिहिका धाख्वा र सम्भूराज पाठकले क्रमशः १६४ र ५७ मत प्राप्त गरेका ...

Read More »

नाट्टाको माघ ३ गतेको चुनावमा ३ प्यानलको घोषणा पत्र र प्रतिबद्धता यस्तो

नाट्टालाई ६ महिना मात्र चलाउन देउ शम्भुराजले भनेपछि पर्यटन व्यवसायी यसरी ताते भरतराज उप्रेती समावेशी टीम स्पीरिटमा पर्यटन क्षेत्रको चीन भारतको पर्यटक भित्र्याउने र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने योजना नाट्टाका प्रत्यासी शम्भुराज पाठक  समूहको एजेण्डा   पर्यटन क्षेत्रको विकासका लागि ५२ वर्षको इतिहास बोकेको पर्यटन वयवसायीको संस्था नेपाल एसोशिएसन अफ टुर ...

Read More »

नाट्टामा मिहिका समूहको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ।  नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को माघ ३ गते हुने निर्वाचनका लागि मिहिका धाख्वा समूहले कार्यसमिति टिम सार्वजनिक गरेको छ । काठ्माडौंमा पत्रकार सम्मेलन गरी पर्यटन उद्योग सम्बन्धमा, नाट्टाका सदस्यहरुको सम्बन्धमा र वर्तमान कार्यसमितिद्धारा सुरु गरिएका कार्यहरुको निरन्तरताका लागि विभिन्न चुनावी प्रतिबद्धता सहित धाख्वा समूहले आफ्नो ...

Read More »

आन्तरिक पर्यटन प्रवद्र्धन नै पर्यटन विकासको आधार

भरतराज उप्रेती पर्यटन क्षेत्रको विकासका लागि पब्लिक पार्टनशीपको नीति आवश्यक छ । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सकेको छैन । जसको बाधक हो नेपालको राजनीतिक अस्थीरता । जसले नेपालको पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेको छ र नत गति दिन सकेको ...

Read More »

नाटा चुनावमा मधुसूदन समूहको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ ।  आसन्न नाट्टा निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार मधुसूदन आचार्य समूहले चुनावी कार्यसमिति  टिम तथा प्रतिवद्घता सार्वजनिक गरेको छ ।  मंगलबार  एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले टिम तथा प्रतिवद्घता सार्वजनिक गरेको हो । कार्यक्रमका बीच उक्त समूहले २४ बुँदे चुनावी प्रतिवद्घता सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार ...

Read More »

नेपालका पर्यटन गन्तव्यका १० फोटोहरु हेरु हेरु लाग्ने

प्राकृतिक सुन्दरता र मनोरमताले भरिएको नेपालमा हिमाल पहाड झरना, खोलानाला र वनजंगलभित्रको साँस्कृतिक तथा धार्मिक विविधताभित्रको नेपाली एकताको देशको रुपमा विश्वमा चिनिदै आएको छ । प्राकृतिक सम्पदाभित्र लुकेको पर्यटन भविष्य खोज्न अन्त कतै जानुनपर्ने हाम्रो देशमा १० पर्यटन गन्तव्यहरुलाई युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले आफ्नो क्यामेराभित्र कैद गर्न सफल ...

Read More »

विश्वका उत्कृष्ट ७ स्मार्ट सहर

अमेरीकामा रहेको ‘इन्टेलिजेन्ट कम्युनिटी फोरम’ (ICF) ले सन् १९९९ देखि विश्वका सबैभन्दा स्मार्ट सहरहरु छान्दै आएको छ। । यसै शिलशिलाअन्तरगत उसले यो वर्ष (२०१५) विभिन्न ५ देशबाट ७ वटा विश्वका सबैभन्दा स्मार्ट सहरह बारेको जानकारी प्रस्तुत गरेको छ । आउनुहोस् हेरौ, कस्ता छन् त यसबर्षका स्मार्ट सहरहरु :– १. अर्लिङ्टन कन्ट्री, ...

Read More »

भोलीदेखि दैनिक दिनको साढे ९ घण्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले लोडसेडिङ्ग परिवर्तन सम्बन्धी एक सार्वजनिक सूचना जारी गरी दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो । यसरी लोडसेडिङ्ग हुँदा सातामा ५७ घण्टाभन्दा बढी विद्युत कटौती हुनेछ । यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा ...

Read More »

ट्राभल भिडियोको ९ औं स्थानमा खुम्बुको भिडियो युट्यबमा

काठमाडौं । यात्रासँग सम्वन्धित यस वर्षका १० सर्वाधिक लोकप्रिय युट्यूव भिडियोको सुची गुगलले सार्वजनिक गरेका छ । सुचीमा नेपालको खुम्बु क्षेत्रको भिडियो नवौं नम्बरमा परेको छ । सुचीको पहिलो स्थान एयर फ्रान्सको भिडियोले कब्जा गरेको छ जसलाई आठ करोड ७९ लाख जनाले हेरेका छन् । ठूलो अन्तरालले अरुलाई उछिन्दै एयर ...

Read More »

पर्यटकीय क्षेत्रको प्रचार प्रसार बढाउन राष्ट्रिय अनलाईन नोजाको भूमिका आवश्यक : सूर्य थापा-पर्यटन विभाग प्रमुख

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले नेपालको पर्यटक क्षेत्र विश्वमा राम्रो प्रचार प्रसारमा ढिला भएको बताएका छन् । १२ वैशाखामा गएको भूकम्प र पछिल्लो तीन महिना यता भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरासायी बनेको पर्यटक क्षेत्रलाई प्रवर्दन गर्न सगरमाथा, अन्नपूर्ण, मनासलु, लाङटाङ, रोल्वालीङ लगायतका ...

Read More »