Breaking News
Home / प्रविधि विश्व (page 10)

प्रविधि विश्व

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार-भिडियो सहित

विश्वभर गुगलको स्वचालित कारको चर्चा चलेको समयमा भारतका एक युवाले ड्राईभर बिना नै चल्ने कार तयार पारेका छन्। भारत राजस्थानका २८ वर्षिय भोमराज सिंहले आफ्नो ७९६ सिसिसको मारूती सुजुकी कारलाई नै बिना ड्राईभर मोबाइलको सहायताले चलाउन सकिने बनाएका हुन्। उनले बनाएको कारको रोड टेस्ट पनि भइसकेको छ। सिंह कारको सुरक्षा ...

Read More »

दुर्गन्ध नआउने प्रविधिको ट्वाइलेट

भारतका वैज्ञानिकहरुले दुर्गन्ध नआउने ट्वाइलेट प्रविधिको विकाश गरेका छन् । भारतको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक तथा उनका एकजना विद्यार्थीले दुर्गन्ध नआउने प्रविधियुक्त ट्वाइलेट निर्माण गर्न सफल भएका छन् । मेक इन इण्डिया सप्ताहको अवसरमा यस्तो नविन प्रविधियुक्त ट्वाइलेटको नमूना पेश गरिएको छ । यो प्रविधियुक्त ट्वाइलेटको प्रयोगले ट्वाइलेटमा प्रयोग हुने ...

Read More »

एप्पलको ५.८ इञ्चको आइफोन आउदै

डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ। सो खबरका अनुसार सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको इमोलिड स्क्रिनमा आउँदैछ। आइफोन ७ वा आइफोन ८ मा यो फिचर थपिने भन्ने यकिन छैन। इमोलिड डिस्प्लेको आइफोन २०१७ वा २०१८ को सुरुवातमा आउने बताइएको छ। एप्पलले आइफोन सेभेन ...

Read More »

एटिएमको पासवर्ड किन ४ अङ्कको मात्रै हुन्छ ?

अहिले सर्वाधिक प्रयोगमा आएको पैसा झिक्ने सजिलो मेसिन हो एटिएम । बैंक खातामा राखिएको पैसालाई आवश्यकता परेको बखत खल्तीमा सार्न र किनमेल गर्न एटिएमले निक्कै ठूलो सहयोग पुर्याएको छ । मानिसको सुविधाको लागि यसको प्रयोग गरिन्छ ।  सजिलो, सहजै र जतिबेला पनि पैसा निकाल्न सकिने भएकाले नै एटिएमलाई ‘एनी टायम ...

Read More »

लौ हात्तीले पनि ‘सेल्फी’ खिचेपछि……

मान्छेहरुले सेल्फि अर्थात लठ्ठि जस्तो मेशिनमा क्यामरा अड्याएर आफ्नो फोटो आफैंले खिचेको देखेपछि हात्तीपनि लोभिएको छ । थाइल्याण्डको एक पार्कमा मानिसहरुले सेल्फि खिचेको देखेर यो हात्तीलेपनि सेल्फी खिचेको हो । मानिसहरुले सेल्फी खिचेको देखेपछि क्यामरातिर धेरै आँखा लगाएको थियो, यो हात्तीले । उसले सुँड पटक पटक क्यामरातिर लगेको देखेपछि पार्कका ...

Read More »

१ सय भाषा गुगलबाट ट्रान्सलेट अनुवाद हुने

गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट गेलिक्स, शोना, पाश्तो तथा ...

Read More »

भारु २५१ मा सबैभन्दा सस्तो स्मार्टफोन सार्बजनिक, हेर्नुस फिचर्ससहित

मोबाइल फोनको दुनियामा अहिलेको युग स्मार्टफोनले कब्जा गरेको छ । विभिन्न कम्पनीबीच सबै भन्दा सस्तो स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा नै चलेको छ  । यसै बीच भारतको एक नयाँ कम्पनी  Ringing Bells ले बिश्व कै सबै भन्दा सस्तो स्मार्टफोन सार्बजनिक गरेको छ । Bells  Freedom 251 नाम दिईएको यस स्मार्टफोनको मूल्य केवल २५१ ...

Read More »

६ गिगाबाइट र्‍याम भएको स्मार्टफोन आउदै

चिनिया स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो एक्स्प्ले फाइभ ल्याउने भएको छ । कम्पनीद्धारा जारी गरिएको एक टिजर पोष्टका अनुसार यो फ्लागशीप स्मार्टफोन आउँदो df लन्च गरिनेछ । यो स्मार्टफोनको सबैभन्दा विशेष कुरा भनेको यो विश्वको यस्तो स्मार्टफोन हुनेछ, जसमा ६ गिगाबाइटको र्‍याम हुनेछ । भिभो एक्स्प्ले फाइभमा ...

Read More »

फेसबुकमा डिसलाइकको साटो पाँच नयाँ एक्सप्रेसन वटन आयो

फेसबुकले लाइकको विस्तारका रुपमा हालै पाँच नयाँ इमोसनहरु सुरु गरेको छ जहाँ तपाइँले आफ्नो साथीको दुःखमा स्याड चिन्ह प्रयोग गरेर साहनुभूति दिन सक्नुहुन्छ । तपाईले मोवाइल तथा ट्याबलेट र कम्युटरमा फेसबुक खोल्दा ‘लाईक बटन’ हुने स्थानमा अव अन्य पाँच बटनहरु हुनेछन् । फेसबुकले ल्याएको लाईकका बिकल्पहरुमा माया, रिस, दुःख, हाँसो ...

Read More »

सेल्फी खिच्ने जुत्ता : चम्चा र औंठीले पनि सेल्फी खिच्नेछन्

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ । जुत्ताले खिच्छ सेल्फी ! सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि ...

Read More »