Breaking News
Home / आविष्कार (page 3)

आविष्कार

मापसे सेवन गरे नचल्ने बाइक बुटवलका युवाले बनाए

मापसे सेवन गरे नचल्ने  : ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरूले मादक पदार्थ सेवन  गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा इन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौँ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त ...

Read More »

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ

संसारभर बहुचर्चित हुनुमा रोबोट सोफियाको सामान्य मानिस सरह कुरा गर्ने , अनुहारमा बिषय अनुरुप परिवर्तन गर्न सक्ने र अझ नागरिकताको कारण प्रमुख रुपमा लिईन्छ  । सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। साउदी अरबले सोफियालाई नागरिकताको दर्जा दिएको कारण कानुनत उनि ...

Read More »

मापसे सेवन गरेमा : ड्रङ्क राईडिङ सिस्टमले कन्ट्रोल यसरी गर्छ

लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरुले  मापसे सेवन गरेमा सवारी नचल्ने ब्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा ईन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो ।फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित ...

Read More »

बलत्कार हुनबाट बच्ने पेन्टीको आविष्कार पेन्टीमा स्मार्ट लक र जीपीआरएस प्रविधि जडित

भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ ...

Read More »

वैज्ञानिकको अर्काो चमत्कार, पेन्सिलबाट कागजमा विजुलीको आविष्कार

वैज्ञानिकहरुले कागजमा पेन्सिलले लेखेर विजुली निकालेका छन् । जर्मन वैज्ञानिकहरुले जसले विद्युत तापीय प्रभावको प्रयोग गरी विजुली उत्पादन गर्दछ । यो सजिलो र अनौठो प्रविधि हो । तापलाई विजुलीमा बदल्ने प्रविधि धेरै पहिलेदेखि नै प्रचलनमा रहेको छ । तर बर्लिनका वैज्ञानिकहरुले तापलाई विजुलीमा बदल्ने निकै सजिलो र अहिले सम्मकै नयाँ ...

Read More »

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, ...

Read More »

सपना रेकर्ड गरेर भिडियो हेर्न सकिने प्रविधि आउँदैछ

सपनाको संसार निकै रहस्यमय हुन्छ ।  धेरैजसो हामीले देखेका सपनाहरु छिटै बिर्सिन्छौं । तर अब छिटै यस्तो प्रविधि आउँदैछ जसको प्रयोग गरेर हामीले त्यही सपना रेकर्ड गरेर भिडियो हेर्न सक्छौं । जापानी वैज्ञानिकहरुले यस्तो यन्त्र बनाएका छन् जसले हाम्रो सपना रेकर्ड गर्न सक्छ । जर्नल साइन्सका अनुसार जापानी वैज्ञानिकहरुको टिमले ...

Read More »

रोबोटको चमत्कार ! कसरत गर्दा पसिना निकाल्छ (भिडियोसहित)

वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सिट अपलगायतका व्यायाम गर्न सक्दछ । अझ सबैभन्दा रोचक कुरा त के भने यो रोबोटको शरीरबाट व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ । यो रोबोटमा एउटा यस्तो कृत्रिम सिस्टम लगाइएको छ जसका कारण ...

Read More »

वैज्ञानिकले कार्बनडाइअक्साइड सोस्ने मेसिन बनाए

स वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । वायुमण्डलमा कार्वनडाइअक्साइको मात्रा ०.०४ प्रतिशत छ । तर औद्योगिक युग सुरु ...

Read More »

मानव शरीरभित्र देख्न सक्ने क्यामरा

वैज्ञानिकहरुले मानव शरीरभित्र देख्न सक्ने क्यामरा बनाएका छन्।  चिकित्सकहरुले ‘इन्डोस्कोपी’ गर्दा पाइप कहाँ कहाँ पुग्यो भनेर प्रस्टसँग जाँच्न यो क्यामरा बनाइएको हो। यसअघि यो सबका लागि महँगा स्क्यान र एक्स–रेमा भर पर्नु पर्थ्यो।यो नयाँ क्यामराले हाम्रो शरीरभित्रै भएको उज्यालो मार्फत् काम गर्छ।जस्तै शरीरमा इन्डोस्कोप पाइप छिराएपछि त्यसको टुप्पामा प्रकाश हुन्छ। ...

Read More »