Breaking News
Home / आविष्कार (page 4)

आविष्कार

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनाएको छ । चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ...

Read More »

अब रगत निकाल्नै नपर्ने,मोबाइल एपले नै जाँच्नेछ ब्लड र सुगर

बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको ...

Read More »

वैज्ञानिकहरुको अर्को चमत्कार ब्याट्रीविनाको मोबाइल आविष्कार

अमेरिकाको युनिभर्सिटी अफ वाशिंटनका वैज्ञानिकहरुले एउटा यस्तो फोनको निर्माण गरेका छन् जो ब्याट्रीविना नै चल्दछ । यो फोन ब्याकस्केटर प्रविधिमा आधारित रहेको छ । यद्यपि, अहिले यसको नमूना रुप अर्थात् प्रोटोटाइप मात्र तयार गरिएको छ । तर आशा के गरिएको छ भने निकट भविष्यमै यसले वास्तविक मोबाइल फोनको रुप पाउनेछ ...

Read More »

अब प्रहरीको ड्युटी पनि रोवट पुलिसले गर्न थाल्यो

बिज्ञान र प्रबिधिमा फरक तरिकाले उदाएको दुबईले सबैलाई चकित पार्दै विश्वमै पहिलो पटक रोबोट प्रहरीको आविश्कार गरेको छ । सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी दिइएको उक्त रोर्बोट प्रहरी अहिले सबैको रोजाई र हेराईको पात्र बनेको छ । जसले सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी पाएको छ । ...

Read More »

शल्यक्रिया गर्ने रोबट डाक्टर आयो

भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर किन्न लागेको हो । उक्त रोबटको प्रयोग विपन्न वर्गका मानिसहरूका लागि निशुल्क उपचारमा गरिने अस्पतालले बताएको छ । तर अत्तिरिक्त वार्ड लिएर बस्ने बिरामीहरूका लागि भने शुल्क लाग्नेछ ...

Read More »

प्रविधिको चमत्कार ! स्प्रे पेन्टिङको प्रयोगले घरका भित्ता, किवोर्ड बन्नेछ टचस्क्रिन

वैज्ञानिकहरुले एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसले जुनसुकै सतहलाई पनि टचस्क्रिनमा बदलिदिन सक्दछ । यस लो कस्ट टच सेन्सिङ टेक्नोलोजीमा एउटा स्प्रे पेन्टिङको प्रयोग गरेर कुनैपनि सतहलाई टचस्क्रिनमा परिणत गर्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार यो प्रविधिको सहायताले कुनैप्नि वस्तु, सतह तथा सरसामानमा विद्युतीय सूचालक लेपन गरिन्छ । उक्त कन्डक्टिभ मेटेरियलमा ...

Read More »

आउदैछ गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने तेज क्यामेरा

स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ ।  विश्वकै तिव्र गतिको तेज क्यामराले गतिवान गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने वैज्ञानिकले दाबी गरेका छन् ।  यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र ...

Read More »

पहिलो रोबोट पत्रकारको आविष्कारले विश्वभर हंगामा

चीनले जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार गरेको छ । सो रोवट पत्रकारले एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिलो रोबोट पत्रकार पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको छ । ...

Read More »

नेपाली वैज्ञानिक म्याग्दीका भवीन्द्र कुँवर जसले ग्यालिलिओको सपना पूरा गरे

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवरले महान् वैज्ञानिक ग्यालिलियोको अधुरो सपनालाई पूर्णता दिलाएक छन् । ग्यालिलियोले भौतिकशास्त्रका क्षेत्रमा परीक्षण शुरु गरेको अनुसन्धानलाई न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनकालमा धेरै प्रयास गरे पनि त्यसले उपलब्धि हासिल गर्न सकेको थिएन । वैज्ञानिक भवीन्द्र कुँवरले परीक्षण ...

Read More »

३३ वर्षीय मञ्जित विकले बाइकको इन्जिनबाट हेलिकप्टर बनाए

रुकुम छिवाङ–४ का ३३ वर्षीय मञ्जित विकले  होन्डा साइन मोटरसाइलको इन्जिन राखेर हेलिकप्टर बनाएका छन् । उनी पेसाले होटल व्यवसायी हुन् । कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए ।  हेलिकप्टर निर्माणमा १ लाख ८५ ...

Read More »