Breaking News
Home / आविष्कार (page 9)

आविष्कार

रुसी ह्याकरले टिभी र कम्प्युटर खरानी हुने हत्यारा पेनड्राइभ बनाए

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह ...

Read More »

दुनियाका सबैभन्दा महंगा १० घडी (फोटो कथा)

करोडौँ रुपैयाँ पर्ने दुनियाका सबैभन्दा महंगा १० घडी यस्ता छन्ः १. चोपार्ड २०१ क्यारेट- मूल्य अढाइ करोड । स्विजरल्याण्डको लक्जरी घडी निर्माता कम्पनी चोपार्डले उत्पादन गरेको यो घडी विश्वमा अहिलेसम्मको सबैभन्दा महंगो घडी हो । यसमा १२ क्यारेट हिरा, १५ क्यारेट गुलाबी हिरा, ११ क्यारेट सेतो हिरा तथा १६३ क्यारेट ...

Read More »

गुगलले बनाउँदैछ, जवानी राख्ने कन्ट्याक्ट लेन्स

गुगललाई विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा लिन सकिन्छ।यसले आइतबार सेप्टेम्बर २७ का दिन आफ्नो १७ औँ जन्मदिवस मनाएको छ । यद्यपि गुगलको स्थापना ४ सेप्टेम्बर, १९९८ मा भएको थियो तर कम्पनीले सन २००५ देखि हरेक वर्ष आफ्नो स्थापना दिवस २७ सेप्टेम्बरमा मनाउने घोषणा गरेको हो अनि त्यस यता सेप्टेम्बर ...

Read More »

क्यान्सरको उपचार गर्न सकिने १३ सय वर्ष पुरानो रुख भेटियो

चीनको हुनान प्रान्तमा एउटा अनौठो रुख फेला परेको छ, जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिन्छ । यो रुख १३ सय वर्ष पूरानो रहेको र त्यसको ट्याक्सोल अर्थात् बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थलाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ । वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामक ...

Read More »

१ लिटर पानीले ५०० को माइलेज दिने पानीबाट चल्ने मोटसाइकल बन्यो

इन्धन नपाएको तनावमा हामिले देखेको यस्तो सपनालाई एक जनाले विपना बनाइदिएइका छन । भर्खरै ब्राजीलको साओ पोलो मा बस्ने रिकार्डो एजवेडोइसले पानीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।उनले निर्माण गरेको मोटरसाइकलमा १ लिटर पानीले ५०० किलोमिटर चल्दछ ।  उक्त मोटरसाइकलको भिडियो समेत उनले यूट्युवमा अपलोड गरेका छन् ।  ‘टी पावर ...

Read More »

सुर्यकै कारण आधुनिक मानव सभ्यता खतरामा: इतिहास र तयारी

सुर्यको ‘सोलार फ्लेयर’को कारणले उत्पन्न हुने विद्युत चुम्बकीय पल्सको कारण अहिलेको आधुनिक सभ्यता समाप्त हुनेसक्ने बताइएको छ। विश्वभरका विद्युतीय ग्रीड, मोबाइल, इन्टरनेट समेत पुरै प्रभावित हुने खतरा बढेको भन्दै अमेरिकाले यसबारेमा तयारी सुरु गरेकोडेली मेलले जनाएको छ। सन १८५९ सौर्य बतासले उत्पन्न गरेको विद्युत चुम्बकीय पल्सको कारण टेलिग्राफका लाइनहरु पड्किएका ...

Read More »

बैज्ञानिकले बिश्वकै शक्तिशाली डिजिटल क्यामेराको आविष्कार गरे

वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ । यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै ...

Read More »

विश्वका सबैभन्दा तेज कार, विमान, कम्प्युटर र मानिस

२९९,७९२,४५८ मिटर प्रति सेकेन्ड (करिब ३ लाख किलोमिटर प्रति सेकन्ड) को गतिमा यात्रा गर्ने प्रकाशलाई पनि सुर्यबाट पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ। हाम्रो तारापुञ्ज (आकाशगंगा तारापुञ्ज)को एक छेउबाट अर्को छेउमा जान प्रकाशलाई करिब १ लाख वर्ष लाग्छ जबकी प्रकाश १ सेकेन्डमा ३ लाख किलोमिटर टाढा पुग्न सक्छ। यो ब्रह्माण्डमा आकाशगंगा ...

Read More »

गुगल कार पछि अब एप्पल आइकार यस्तो फोटो फिचरसहित

विश्वको मोबाइल बजारमा ठुलो हिस्सा ओगटेको एप्पल र इन्टरनेटको अग्रडी कम्पनी गुगल बिच अब स्वचालित कारमा पनि प्रतिपर्धा हुनसक्ने अनुमान लगाइएको छ। एप्पल आफ्नै स्वाचालित कार परिक्षण गर्न ठाउँको खोजीमा रहेको जानकारी बाहिर आएको छ। कार बनाइसकेर परिक्षण गर्न तयार भएको हो या केवल नयाँ कारको प्रोजेक्ट सुरु गर्न लागेको, ...

Read More »

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेराको विकास भएको छ तर यो बजारमा आइसकेको पनि छैन् । बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगाप्रिक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो । पोलारोइडले यसअघि पनि इन्स्टान्ट क्यामेराहरु रिलिज गरेको छ जसले कम्पनीको मसीरहित ...

Read More »