Home / आइसिटी मनोरञ्जन

आइसिटी मनोरञ्जन

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती ...

Read More »

युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

युट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका ...

Read More »

अब आफ्नै जीवनसाथीको निगरानी एपसबाट यसरी

अब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको ...

Read More »

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर क्यामेराबाट खिचिएको फोटो मन पर्छ । डिएसएलआर क्यामेराबाट खिचिएको फोटोको क्वालिटी शानदार हुन्छ । तर सबै सँग डिएसएलआर नहुन पनि सक्छ, यहि कारण धेरै मानिसहरुले आफ्नो स्मार्टफोनबाट फोटोग्राफी गर्न रुचाउँदैनन् । तर जहाँ ...

Read More »

यूट्यूबबाट कसरी भिडियो डाउनलोड गर्ने ?

यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ । त्यसका लागि तल भनेबमोजिम गर्नुस् । १. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २ एपमा कुनै पनि भिडियो खोल्नुस् ३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति ...

Read More »

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् । कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने ...

Read More »

यस्तो थियो युट्युबको पहिलो भिडियो

१३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो,  Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले २३ ...

Read More »

रुसी युवतीको संसार हल्लाउने ७ सेल्फी

रुसकी एक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेकी ...

Read More »

फेसबुकको कमाल : विश्वकै होचि मोडलका तस्विर भाइरल बन्यो

एजेन्सी । विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् । उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ ...

Read More »

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा ...

Read More »