Home / कम्पनी/संस्था प्रोफाइल

कम्पनी/संस्था प्रोफाइल

Company and Organization Profile Info

चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारणले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिव्यतारा शाक्य, भरतराज उप्रेती, ...

Read More »

आइसिटी डे २०१७ को अवसरमा प्रभातफेरि, २५ औं क्यान रजत जयन्ती र सूचना प्रविधि पुरस्कार

भरतराज उप्रेती नेपालमा मे २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाउन थालिएको छ । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो । विगत वर्षहरुमा झै यस वर्ष पनि क्यान महासंघ र राष्ट्रिय सूचना प्रविधिको संयुक्त आयोजनामा २०७४ बैशाख १९ गते ...

Read More »

सात लघुवित्तको शेयरमा लगानी गर्दा डुब्ने संभावना, हेर्नुहोस् कुन कुन सुरक्षित कम्पनी

लघुवित्त भन्दैमा आँखा चिम्लेर बढ्दो मूल्यमा तछाड मछाड गर्दै शेयर किनेर फुर्सदमा पछुताउने लगानीकर्ताहरुको होस् अब बिस्तारै खुल्न लागे जस्तो छ । संस्थागत सुशासन नभएर र निस्क्रिय कर्जा अनुपात १५ भन्दा माथि गएको नयाँ नेपाल लघुबित्त कम्पनीको शेयर मूल्य पनि लघुबित्तकै नाममा एक हजार पाँच सय पचास रुपैयाँ भन्दा माथि ...

Read More »

सेल्फी खिच्ने जुत्ता : चम्चा र औंठीले पनि सेल्फी खिच्नेछन्

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ । जुत्ताले खिच्छ सेल्फी ! सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि ...

Read More »

६ महिनामा कुन कुन बाणिज्य बैंकहरुले कति नाफा कमाए ?

-सुदिल पोखरेल भारतको अघोषित नाकाबन्दीको समयमा पनि बैंकहरुले आफ्नो नाफामा भने बृद्धि गरेको देखिएको छ। चालु आर्थिक वर्ष २०७२/०७३ को छ महिनामा देशमा रहेका बाणिज्य बैंकहरुले १४ अर्ब ८३ करोड ६४ लाख ७९ हजार रुपैयाँ मुनाफा कमाएका छन्। जोखिमको समयमा पनि बैंकहरुले आफ्नो मुनाफामा बृद्धि गरेको देखिएको छ। बैंकहरुले हालै ...

Read More »

आइटी सर्ट नेपालको इन्टरनेट सुरक्षा चुनौती विषयक छलफल कार्यक्रम

ललितपुरमा आइटी सर्ट नेपालले इन्टरनेट सेक्युरिटीको थ्रिएट र चुनौती विषयमा आइएसपीहरुसग छलफल कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधि सूरक्षण आकस्मिक पहूच समुह, नेपाल आइटी सर्ट ले इन्टरनेट क्षेत्रमा भइरहेका थ्रेट्स र यसका समाधानको बारेमा सरोकारवाला आइएसपीहको सहभागिता रहेको कार्यक्रममा इन्टरनेट प्रयोगकर्ताबाट आउन सक्ने थ्रेट, स्पाम अन्य चुनौतीहरुको विषयमा जानकारी गराइएको ...

Read More »

अब मच्छर मार्ने Zapp Light बल्ब आयो

माच्छरका साथै किरा फट्याङ्ग्रा मार्ने  विशेष प्रकारको एलइडी (LED) Zapp Light बल्ब आएको छ। यो एक ९ वाटको एनर्जी इफिसियन्ट (Energy Efficient) एलइडी बल्ब हो। यसमा प्रयोग गरिएको zapping grid ले १ वाट विद्युत् मात्र प्रयोग गर्छ। यस बल्बले 500 sq ft मा मच्छरलाई आफ्नो निलो रङको लाइटले अकर्षित गर्छ जसले गर्दा ...

Read More »

इन्फोटेक मेलामा केबल इन्टरनेट, फाइवर इन्टरनेट, वायरलेस इन्टरनेटको अफर यस्तो छ

क्यान इन्फोटेक २०१६ मा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले विशेष छुट दिएका छन्।  क्यान अवधिभर आफ्नो सेवा लिएवापत ग्राहकका लागि आकर्षक छुट ल्याइएको कम्पनीले जनाएका छन्। मेलामा सुबिसु, भायानेट, वेबसर्फर, आइटेल, वल्र्डलिंक, क्लासिक टेक आदि कम्पनीले आफ्नो सेवामा विशेष अफर प्याकेज ल्याएका छन्। सुबिसुः प्याकेज वास्तविक मूल्य (रुपैयाँमा) अफर मूल्य ...

Read More »

टेलिकमले मिट एनटीसी डट नेट सामाजिक सञ्जाल ल्यायो

नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा Meet संचालनमा ल्याएको छ। Meet  को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको छ । कम्पनीले ...

Read More »

गुगलको ड्राइभर विनाको कार २७२ पटक फेल भयो

विधि जाएन्ट गुगलको ड्राइभर विनाको कार परीक्षणका क्रममा २ सय ७२ पटक फेल भएको छ । साथै १३ पटक सम्म उसलाई दुर्घटनामा पर्नबाट बचाइएको छ । यो तथ्यांक पछिल्लो १४ महिनाकोे हो । गुगलका ५३ वटा ड्राइभरलेस कारहरु अमेरिकाको क्यालिफोर्निया तथा टेक्सासको सडकमा परीक्षण गुडान गरिएकेा थियो । त्यस क्रममा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...