Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

सरकारी कार्यालयमा ट्वीटर, फेसबुक र भाइवर अनिवार्य

अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको छ ।कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ ...

Read More »

नेपाली रोबोटको ‘डेमोन्सट्रेसन’ प्रस्तुती (फोटो/भिडियो)

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता (एबीयु रोबोकन) मा सहभागिता जनाउँदै छन्। उक्त प्रतियोगिता आउँदो २५ अगस्टमा भियतनामको निनबिनमा आयोजना हुनेछ। सोही अवसरमा पुल्चोक क्याम्पसस्थित रोबोटिक्स क्लबमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीहरुले बनाएको रोबोटले डेमोन्सट्रेसन प्रस्तुत गरेको थियो। एबीयु रोबोकन प्रतियोगितामा सोही रोबर्ट ...

Read More »

वैज्ञानिकले अर्को चमत्कार, मरेको मानिसलाई ज्यूँदो बनाउने प्रयास

मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ । सन् १९६० मा वैज्ञानिकहरु लासलाई पुनः जिवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा सुरु ...

Read More »

साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।  चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।” कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै ...

Read More »

वाइफाईको पासवर्ड, सजिलै ह्याक हुने तरिका ‘पूरा जानकारी लिनु होस ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ । बेस्ट वाई–फाई नेटवर्क ह्याकर यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर ...

Read More »

नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालेको छ । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, ...

Read More »

६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा  एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ । महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा सूचनाको ...

Read More »

जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

सरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि ...

Read More »

सेन्सरवाला छाता, भिडियोमा हेर्नुहोस् मान्छे जता गयो उतै जान्छ

जापानको उक सूचना प्रविधि कम्पनीले यस्तो छाता बनाएको छ जो ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर जडान गरिएका कारण यो छाता व्यक्तिको आसपास नै घुमिरहन्छ ।  यसको तौल ५ किलोगम छ जो अहिले ५ मिनेटसम्म उड्न सक्छ । दूरसंचार प्रणाली विकास गर्ने कम्पनी आशी पावर यस विषयमा लामो समयदेखि काम ...

Read More »

इन्टरनेटमा कालोबजारी यसरी ! सेवा प्रदायकको आम्दानीको हिस्सा अवैधानिक शुल्कबाटै

सरकारले भने इन्टरनेटको मूल्य बढाइनु कालोबजारी भएको स्पष्ट पारेको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् । सूचना प्रविधि ...

Read More »