Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट (page 20)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

हेल्थ डिभाइसहरु पनि साइबर हमलाको खतरामा !

स्मार्ट हेल्थ सुबिधा बिरामीका लागि घातक हुनसक्नेमा विज्ञहरुको चिन्ता पेसमेकर तथा एमआरआई स्क्यानर्स जस्ता डिजिटल्ली कनेक्टेड हेल्थ डिभाइस बिरामीका लागि घातक हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको रोयल एकेडेमी अफ इन्जिनियर्सले यस्तो चेतावनी जारी गर्दै यस्ता डिभाइसको दुरुपयोग गरी ह्याकरहरुले बिरामीलाई नोक्सान पर्‍याउनसक्ने जोखिम रहेको जनाएको छ । रोयल एकेडेमी ...

Read More »

मोबाइल खेलाउँदा एक महिला मस्तिष्कघातको शिकार यसरी भइन्

बचाउन इमरजेन्सी अप्रेशन चीनमा लामो समय मोबाइल चलाएकै कारण एक महिलालाई मस्तिष्क घात भएको छ र उनलाई बचाउन अकस्मात शल्यक्रिया नै गर्नुपरेकाे छ । ४७ वर्षीया ती महिला रेलमा यात्रा गरिरहेकी थिइन् । यात्राको क्रममा उनी २० घण्टासम्म मोबाइल फोनमा भुलिरहिन् । हेनान प्रान्तको ग्वानझाओबाट यात्राको क्रममा मोबाइल चलाइरहेकी उनी ...

Read More »

हेलो सरकार बन्द, फेरि कहिले आउँछ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्न पाँचवटै विकास क्षेत्रमा  माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो । विसं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा शुरु गरिएको थियो ...

Read More »

फेसबुकको दुरुपयोग, अश्लील भिडियो बनाएर यसरी ब्ल्याकमेलिङ

रत्ननगर । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी ...

Read More »

मापसे सेवन गरेमा : ड्रङ्क राईडिङ सिस्टमले कन्ट्रोल यसरी गर्छ

लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरुले  मापसे सेवन गरेमा सवारी नचल्ने ब्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा ईन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो ।फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित ...

Read More »

अब रोवटसँग गहिरो निन्द्राको मज्जा यसरी लिनुहोस्

सोम्नक्स रोवर्ट वास्तवमा मानवजस्तो नभइ बदाम आकारको सिरानी जस्तो छ । तर, पनि यसले मानिसको जस्तो अनुभूति दिलाउँछ । यो रोवटले तपाईंलाई निदाउन सहयोग गर्नेगरी सहयोग गर्छ । रोबोटमा भएको बटन थिचेपछि यसले श्वासप्रश्वास लिन थाल्छ । विद्युतको प्रवाह नियन्त्रण गर्न रोबोटमा नरम भाग हुन्छ, त्यसले श्वास तान्ने र फ्याँक्ने ...

Read More »

भौतिकशास्त्री स्टिफन हकिङ्गको निधन , भावपूर्ण श्रद्धाञ्जली

चर्चित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ ।उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो । हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी महान् वैज्ञानिक र ...

Read More »

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको ...

Read More »

आयो स्मार्ट मास्क सार्वजनिक ठाउँमा फोनवार्ताको सुविधासहित

‘हुस्मे मास्क’ जसलाई मोबाइल फोनका लागि पहिलो भ्वाइस मास्कका रुपमा ब्याख्या गरिएको छ । ब्लुटुथ जोडिएको यो डिभाइस अनुहारमा लगाउन सकिन्छ । यसले बोलेको आवाज बाहिर जान दिदैन । यसको मूल्य २ सय अमेरीकी डलर जति पर्न आउँछ । यो वर्षको अन्त्यदेखि यसको व्यवसायिक उत्पादन थाल्ने यसको उत्पादक कम्पनीको योजना ...

Read More »

एउटै औंलाले संसार हल्लाउने विश्वका ५ टप ह्याकर यस्ता छन्

एउटै औंलाले संसारलाई हल्लाउने शक्ति धेरै कमले राख्छन्। ह्याकरहरु तिनै शक्तिशाली वर्गमा पर्छन्। विश्वका ५ जना ह्याकर यस्ता छन्, जोसँग नासा पनि डराउने गर्छ। विश्वका नामुद ह्याकर मानिने यी व्यक्तिको विषयमा अमेरिकी अखबारले केही समयअघि रिपोर्ट तयार पारेको थियो। जोनाथन जेम्स जोनाथनले यस्तो काम गरेका थिए, जसबाट नासा पनि अत्तालिएको ...

Read More »