Home / आइसिटी न्युज/टेक अपडेट (page 4)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो यस्तोआक्रमण

काठमाडौं । २०१९ मार्चको दोस्रो हप्ता न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भयो । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको ...

Read More »

अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

चीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर लियू गैंगजुनले रोबोटको ...

Read More »

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

काठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ ...

Read More »

‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

कानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ  । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न ...

Read More »

बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

२२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ । कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले ...

Read More »

विश्वकै पहिलो उड्ने कार तयार

बैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन् । करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै ...

Read More »

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या ...

Read More »

तपाइँको फेसबुक कस्ले हेर्दैछ यसरी पत्ता लगाउनुहोस

तपाइँले आफ्नो फेसबुक कसले हेरिरहेको छ भन्ने चाल नपाइरहनु भएको हुन सक्छ । गुगल क्रोम एक्सटेन्सनको मद्धतले आफ्नो फेसबुक प्रोफाइल हेर्नेहरुको बारेमा जानकारी दिने सुविधा प्रयोग गर्न सकिन्छ। तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन ...

Read More »

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले ...

Read More »

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

काठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री ...

Read More »