Home / आइसिटी न्युज/टेक अपडेट (page 5)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी पाउँथे। कम्पनीले नाफा कमाउँथे। अहिले जमाना फेरिएको छ। श्रव्य क्यासेट, सीडी, सीआरबीटी ...

Read More »

सम्झने सकिने क्षमताको चिपको विकास गर्दै वैज्ञानिकहरु

अब मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ ।  उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् । उनको लक्ष्य मानिसको ...

Read More »

ताप्लेजुङका युवाले सिसी क्यामेरालाई चुनौती दिने प्रविधिको विकास गरे

काठमाडौं: ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन्। मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्य मबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जाने सम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान ...

Read More »

४६ करोड ह्याकिङ प्रकरण : बैंक साइबर सुरक्षा जोखिममा

काठमाडौं– अघिल्लो वर्ष १ कात्तिक २०७४ मा भएको एनआइसी एसिया बैंक ह्याक प्रकरण बैंक कर्मचारी तथा व्यवस्थापन समूहको चरम लापरबाहीको उपज भएको तथ्य फेला परेको छ। ह्याकिङपछि स्वयं एनआइसी एसिया बैंक आफैंले तयार पार्न लगाएको रिपोर्टमा समेत बैंकको साइबर सुरक्षा अत्यन्तै कमजोर र लापरबाहीपूर्ण रहेको कुरा उल्लेख छ।  भारतले तयार पारेको ह्याक ...

Read More »

लाइसेन्स प्रिन्ट भयो ? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो। सवारी चालक ...

Read More »

भारतले अन्तरीक्षमा रोबोट पठाउने

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको ...

Read More »

बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर ...

Read More »

मोवाईलको प्रयोगले अबको २० वर्षमा हरेक घरमा एउटा पागल हुन्छ

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, ...

Read More »

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ। ‘हामीले तयार ...

Read More »

सूचना प्रविधि विधेयक २०७५, पारित, अब सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ

फेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए। सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए। सांसद पुष्पा भुषालले ...

Read More »