Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट (page 59)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

मृत्यु पछि तपाईको फेसवुक प्रोफाइल यस्तो हुनेछ ?

काठमाडौं-तपाइको मनमा पनि यो सवाल उठ्दो हो, यदि कुनै प्रयोगकर्ताको मृत्य भएमा उसको फेसवुक एकाउन्ट के हुन्छ? फेसबुकका अनुसार कसैको मृत्यु पछि उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई निवेदन दिन सक्ने छन् र भन्न सक्नेछन् ‘मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ ।’ तर यसको लागि निवेदन दिने व्यक्तिले मृतकको मृत्यु प्रमाणपत्र ...

Read More »

गुगलले मानिस बुढो नहुने औषधि बनाउने

पछिल्लो समयमा गुगलले एउटा यस्तो विषयमा काम गरिरहेको छ जसले भविष्यमा मानिसको कायाकल्प गरिदिनेवाला छ । गुगलले आफ्नो १७ औँ जन्मदिनको अवसरमा आफ्ना दुइवटा नयाँ तथा महत्वपूर्ण योजनाको बारेमा खुलासा गरेको छ । गुगलका भावी योजनामा अरबौँ डलरको स्वास्थ्य सेवाको क्षेत्र पनि मुख्य रुपमा सामेल छ । जस अनुसार गुगलले ...

Read More »

फेसबुकको भिडियो शेयरका ‘वाच लेटर’ सुबिधा र ब्रेकिङ न्यूज एप

फेसबुकमा दैनिक ४ अर्बभन्दा बढी भिडियो सेयर हुन्छन् । ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ । पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो । त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ुवाच लेटरु बटन ल्याएको छ । युट्युबलाई चुनौती दिनेगरी म्युजिक ...

Read More »

आइटी क्षेत्रका संसारका १० धनाढ्य यी हुन्

काठमाडौं – यो सूचना–प्रविधिको युग हो । प्रविधि युगको गाडी गुडाइरहेका विश्वका चर्चित व्यक्तिहरू कामका लागिमात्र नभएर नामका लागि पनि त्यत्तिकै चर्चित छन् । अर्थात्, सूचना–प्रविधिमा लागेकाहरूले नामसँगै दाम पनि राम्रै कमाइरहेका छन् । अमेरिकी म्यागजिन फोब्र्सले केही समयअघि सार्वजनिक गरेको तथ्यांकले विश्वका घनाढ्यको चर्चा विश्वभर गराएको छ । अन्य ...

Read More »

पृथ्वीबाट मानव जीवन समाप्त हुने खतरा !

पृथ्वी समाप्त हुने नयाँ दिशातिर रहेको अमेरिकाका तीन विश्वविद्यालयको एक नयाँ अनुसन्धानले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिलो समाप्त हुने प्रजाति मानव हुनसक्ने दाबी गरिएको छ । स्टेनर्फड, पि्रन्सटन र बर्क विश्वविधालयको उक्त सोधमा मेरुदण्ड हुने जीवन लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्धि भइरहेको जनाइएको छ । ...

Read More »

इन्टरनेट विना चल्ने भो गुगल म्याप

गुगलले उसको लोकप्रिय प्रडक्ट गुगल म्याप अब इन्टरनेट नहुँदा पनि चल्न मिल्ने बनाएको छ । इन्टरनेटको पहुँच नहुँदा र दुर्गम ठाउँमा जाँदा पनि आफ्ना प्रयोगकर्ताहरुले ठाउँ र भौगोलिक अवस्थाको बारेमा जानकारी पाउन् भन्ने उद्देश्यले गुगगले यो सेवा सुरु गरेको हो । गुगलले हालसालै गुगल म्यापको नयाँ एन्ड्रोइड एप सार्वजनिक गरेको ...

Read More »

फेसबुकमा अमेरिकी राष्ट्रपति ओबाले एकाउण्ट खोले

अमेरिकी राष्ट्रपति ओबामाले ‘प्रेसिडेन्ट ओबामा’ नामबाट फेसबुक अकाउन्ट खोलेका छन् । यो पहिलाबाट चलेको फेसबुक अकाउन्ट ‘बाराक ओबामा’ भन्दा फरक हो । ओबामाले आफ्नो पहिलो पोष्टमा लेखेका छन्-हलो फेसबुक । मैले आफ्नै पेज पाएको छ । मलाई लाग्छ यहाँ हामी आफ्नो देशको सबैभन्दा महत्वपूर्ण मुद्धामा कुराकानी गर्न सक्छौं । यहाँ ...

Read More »

रोइरहेको गाईलाई देखेर सामाजिक सञ्जालमा भाइरल बन्यो भिडियो

हाम्रो देशमा गाई राष्ट्रिय जनावर हो र हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मीको रुपमा मानिन्छ । सामाजिक सञ्जालमा एक भिडियो रातारात भाइरल भइरहेको छ । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेकी देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ ।गाईले सायद पत्ता पाएकी हुन्छिन् कि ...

Read More »

मार्क जुकरबर्गले कम्प्युटर यसरी सिके

फेसबुकका संस्थापक मार्क जुकरबर्गले पहिलोपटक कहिले कम्प्युटर देखे होलान् ? यो विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए । जुकरबर्गले कम्प्युटरबारे चासो दिन थालेको भने सानैदेखि हो । उनी स्कुलमा पढ्दा नै घरमा कम्प्युटर थियो ...

Read More »

टेलिकमको प्रिपेडमा पनि ‘फ्रेन्डस एण्ड फेमिली’ सुविधा आयो

नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ । बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ । यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु ...

Read More »