Home / आइसिटी न्युज/टेक अपडेट (page 62)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

फेसबुकमा अमेरिकी राष्ट्रपति ओबाले एकाउण्ट खोले

अमेरिकी राष्ट्रपति ओबामाले ‘प्रेसिडेन्ट ओबामा’ नामबाट फेसबुक अकाउन्ट खोलेका छन् । यो पहिलाबाट चलेको फेसबुक अकाउन्ट ‘बाराक ओबामा’ भन्दा फरक हो । ओबामाले आफ्नो पहिलो पोष्टमा लेखेका छन्-हलो फेसबुक । मैले आफ्नै पेज पाएको छ । मलाई लाग्छ यहाँ हामी आफ्नो देशको सबैभन्दा महत्वपूर्ण मुद्धामा कुराकानी गर्न सक्छौं । यहाँ ...

Read More »

रोइरहेको गाईलाई देखेर सामाजिक सञ्जालमा भाइरल बन्यो भिडियो

हाम्रो देशमा गाई राष्ट्रिय जनावर हो र हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मीको रुपमा मानिन्छ । सामाजिक सञ्जालमा एक भिडियो रातारात भाइरल भइरहेको छ । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेकी देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ ।गाईले सायद पत्ता पाएकी हुन्छिन् कि ...

Read More »

मार्क जुकरबर्गले कम्प्युटर यसरी सिके

फेसबुकका संस्थापक मार्क जुकरबर्गले पहिलोपटक कहिले कम्प्युटर देखे होलान् ? यो विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए । जुकरबर्गले कम्प्युटरबारे चासो दिन थालेको भने सानैदेखि हो । उनी स्कुलमा पढ्दा नै घरमा कम्प्युटर थियो ...

Read More »

टेलिकमको प्रिपेडमा पनि ‘फ्रेन्डस एण्ड फेमिली’ सुविधा आयो

नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ । बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ । यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु ...

Read More »

सोलारमा सरकारले दिने अनुदान कसरी लिन यसो गर्नुहोस्

नेपाल सरकारले घरायसी वा व्यवसायिक प्रयोजनका लागि सौर्य उर्जामा अनुदान उपलव्ध गराउने भएको छ। बजेट वक्तव्यमार्फत घोषणा गरिएको कार्यक्रमअन्तर्गत जडान खर्च र सरल कर्जा तथा व्याजदरमा अनुदान उपलव्ध गराउन थालिएको हो। अनुदानका लागि सीमित कोटा भएको भन्दै वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आवद्ध हुन चाहनेलाई केन्द्रको कार्यालय खुमलटारमा सम्पर्क राख्न अनुरोध ...

Read More »

स्मार्टफोनले डायविटीज केही सेकेन्डमा पत्ता लगाउने

स्मार्टफोनमा लगाईने एउटा नयाँ उपकरणले मानिसहरुमा देखिने लार के नमूनाको डायविटीज केही सेकेन्डमा पत्ता लगाउन सक्छ । अनुसन्धानकर्ताका अनुसार यो उपकरण लार के टाइप २ डाइविटीजको संकेत हुने हुन्छ । उनीहरुका अनुसार यो मोवाइलफोनमा पनि स्वीकार्य हुन्छ र नतिजा पनि निकै कम समयम दिने वताइएको छ । टेक डे मोनटेरी को परियोजना ...

Read More »

रुसी ह्याकरले टिभी र कम्प्युटर खरानी हुने हत्यारा पेनड्राइभ बनाए

यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह ...

Read More »

विश्वका ५ ह्याकर सुन्दरी यस्ता

ह्याकर्सको कुरा गर्ने बित्तिकै दिमागमा आउँछ कुनै पुरुषको अनुहार। तर के तपाइलाई थाहा छ विश्वमा केही यस्ता लोकप्रिय अनि सुन्दर महिला ह्याकरहरु पनि छन्, जो कुनै पनि कुरामा पुरुष ह्याकर भन्दा कम छैनन। एन्ना च्यापम्यान(Anna Chapman) एना च्यापम्यानको नाम ती ह्याकरहरु मध्येको चर्चित नाम हो जसले अमेरिका विरुद्द ह्याक गरेका ...

Read More »

बिल गेट्सको छोरी यस्ती सुन्दरी छोरी (फोटो फिचर)

संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् । यो बंगला ...

Read More »

८ रुपैयाँमा टेलिकमको १० एमबी डाटा (हेर्नुस् डाटा लिने तरिका)

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सानो परिमाणको डाटा प्याकेज(स्मल भोलुम डाटा प्याकेज)अफर ल्याएको छ। कात्तीक २२ गेतदेखि लागू हुने गरी टेलिकमले ल्याएको उक्त अफर अनुसार जिएसएम तथा सिडिएमएका प्रिपेड र पोष्टपेड फोन प्रयोगकर्ताले उक्त डाटा प्याकेज लिन सक्ने छन् । अफरअनुसार जिएसएमका प्रिपेड र पोष्टपेड दुबै ग्राहकका लागि भ्याटबाहेकको ८ रुपैयाँमा ...

Read More »